सरकारले नै मासुको पोस्टरमा गाईको तस्वीर छापेपछि….
काठमाडौं / पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै सार्वजनिक गरेकाे एउटा पोस्टरमा गाईको समेत तस्वीर समावेश गरिएकाे छ । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टरमा गाईको समेत तस्वीर भए पछि विवादास्पद बनेकाे छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो ।
उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बी...











