प्रदेश सांसद लिलम बस्नेत र राजकुमार गिरी बीच झगडा
इटहरी । सुनसरी क्षेत्रनम्बर ३ क बाट प्रदेश सांसद जितेका इटहरीका लिलम बस्नेत र नेकपाका इटहरी नेता राजकुमार गिरी झगडा देखेर नेकपा कार्यकर्ता ट्वाँ परेका छन । बस्नेत र गिरीको झगडा सार्वजनिक कार्यक्रममै छताछुल्ल भएपछि नेकपा कार्यकर्ता सँगै काग्रेस ,राप्रपाका नेताहरु सम्म तीन छक्क परे ।मंगलबार इटहरीकै सवैभन्दा ठुलो सामुदायिक विद्यालय जनता क्याम्पसको ब्यवस्थापन समितिको निर्वाचन सकिएको थियो । मत गन्न...