सृजनशील युवा समाज द्धारा ऋषिदेव बचाउँ अभियान शुरु
मोरङको बुढीगंगा गाँउपालिका वडा नं. १ खाप टोल निवासी उपेन्द्र ऋषिदेवका ६ वर्षीय छोरा मनिष ऋषिदेवलाई मेनिन्जाइटिस रोग अर्थात् सेतो लामखुट्टेको टोकाईबाट लाग्ने रोगका कारण यति बेला विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा भर्ना भई उपचार गरिरहेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएको कारण घर मै लडिरहेका बालकलाई सृजनशील युवा समाज तथा बुढीगंगा यूथ क्लबले २०७६ /४ /२८ गते बालकलाईअस्पतालमा भर्...