मुनालपथमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा २ जना गम्भीर घाइते
विराटनगर । विराटनगरको मुनालपथमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा पाँचथर फिदिम निवासी अन्दाजी २० वर्षीय धनबहादुर तामाङ र २१ वर्षीय सञ्जय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए । प्रवक्ता खिउजुका अनुसार दक्षिण बाट उत्तर तर्फ आउदै गरेको को १ ख ४०४३ नम्बरको महालक्ष्मी यातायातको बसले विपरीत दिश...











