विराटनगरमा सुपथमूल्य पसल सञ्चालनको जिम्मा व्यापारीलाई दिने तयारी
विराटनगर । विराटनगरमा निजी क्षेत्रमार्फत चाडपर्व लक्षित सुपथमूल्यको एकिकृत पसल सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सरकारका तीन कार्यालयले अलग–अलग स्थानमा सञ्चालनमा ल्याउने सुपथमूल्य पसलको प्रभावकारीता न्यून देखिएपछि यस पटक निजी क्षेत्रमार्फत एकिकृत रुपमा बिक्री कक्ष सञ्चालनमा ल्याउन लागिएको हो ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरोकारवाला पक्षबीच भएको छलफलमा ...