धरानमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी
धरान / धरानमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ । धरान-१३ स्थित शिव धारामा गुडिरहेको १५० सिसीको पल्सर मोटरसाइकलमा अचानक आगलागी भई जलेर ध्वस्त भएको हो ।
धरान-१५ बाट हतुवागढि भोजपुर कुल पूजा गर्न हिँडेका अमर राईको मोटरसाइकल जलेर ध्वस्त भएको हो ।कुदाउँदा कुदाउँदै गरेको को ३० प ४ नम्बरको बजाजको पल्सर मोटरसाइकल जलेर नष्ट भएको धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नेत्र काफ्लेले ज...