जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्युठान । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका-७ पाखाडेरा बस्ने २९ वर्षीय  मेघराज योगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेघराजले ती किशोरीलाई सोही ठाउँस्थित गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । । १९ वर्ष...

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई धारणा राख्न नदिने भएको छ । केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ । आज सकिने भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रति...

प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्

प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा चलिरहेको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको दावी...

विराटनगरमा राजमार्गमा भैंसी …..चार सवारी दुर्घटना

विराटनगरमा राजमार्गमा भैंसी …..चार सवारी दुर्घटना
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर-१३ राइस मिल छेउमा बा १४ च ४४५० नम्बरको स्कार्पीयोले भैंसीलाई ठक्कर दिदाँ घटनास्थलमै मरेको छ । मंगलबार साँझ विराटनगरबाट रानीतर्फ जाँदै गरेको स्कार्पीयो भैसीमा ठक्कर दिन पुगेको थियो । भैंसी घटनास्थलमा मरेपछि विराटनगरबाट रानीतर्फ गइरहेको बा१९च २६१८ नम्बरको कारले भैसीलाई जोगाउने क्रममा अनियन्त्रित भयो । त्यसपछि सोही दिशाबाट आउदै गरेको को२५प ६३८७ नम्बर ...

आजदेखि सोह्र श्राद्ध शुरु

आजदेखि सोह्र श्राद्ध शुरु
  सोह्र श्राद्ध शुरु भएको छ । बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ । बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ । सन...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १९०५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित बन्नाले काममा निष्ठाको कमी हुनेछ । सिनियर्स वा आफन्तले निराशा र...

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी शुरुवात

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी शुरुवात
युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले जर्मनी क्लब भिएफबी स्टुट्टगार्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, एन्टोनियो रुडीगेर र एनड्रीकले एक एक गोल गरेका हुन् । त्यस्तै स्टुट्टगार्टका लागि डेनिज उनडाभके एक गोल गरेका थिए । रियल म्याड्रिडले अब च्याम्पियन्स लिगमा अर्को खेल अक्टो...

आजको मौसम:देशको पहाडी भू-भागमा आंशिक बदली बाँकी मूख्यतया सफा रहने

आजको मौसम:देशको पहाडी भू-भागमा आंशिक बदली बाँकी मूख्यतया सफा रहने
मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा...

काठमाडौं महानगरपालिकामा मेयरमा बालेनको आगमन भएपछि एक दृष्ट्रिविहीनले भने

काठमाडौं महानगरपालिकामा मेयरमा बालेनको आगमन भएपछि एक दृष्ट्रिविहीनले भने
काठमाडौं महानगरपालिकामा मेयरमा बालेनको आगमन भएपछि एक दृष्ट्रिविहीनले भने, ‘पहिले त काठमाडौंका गल्लीमा हिँड्न पर्‍यो भने नाकमुख छोप्न मास्क लगाइहाल्नुपर्थ्यो । त्यै गन्हाउने फोहरको थुप्रोमा ठोक्किएर लडिन्थ्यो । अहिले तपाईंले काठमाडौंका कुनै गल्लीमा फोहरको थुप्रो देख्नुभएको छ ?’,‘यहाँसम्म कि लिन आउने दिन पनि मानिसहरू फोहर बाहिर निकाल्दैनन् । जुनसुकै गल्ली पनि अहिले सफा र चिटिक्क देख्न सकिन्छ । ग...