विराटनगरमा भाइरल ज्वरोका बिरामी बढे

विराटनगरमा भाइरल ज्वरोका बिरामी बढे
विराटनगर / विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी) को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा सङ्ज्ञा ज्ञवालीले बताउनुभयो । अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । भाइरल ज्वरो आउँदा शरीर तातो हुने, धेरै ज्वरो आउने, टाउको र शरीर दुख्ने र वान्ता हुने लक्षण देखा पर्दछ । यसको लक्षण डेङ्गुसँग मिल्...

विप्लव नेकपाद्वारा आज चितवन बन्द

विप्लव नेकपाद्वारा आज चितवन बन्द
काठमाडौं– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक आन्दोलनका कार्यक्रम अन्तर्गत आज चितवन बन्द गर्ने भएको छ । राप्ती नगरपालिका ओहोलेवाङमा प्रतिक्षालय भत्काउनुका साथै आगजनी गरेको घटनाप्रति निन्दा गर्दै विप्लव नेकपा चितवन जिल्लाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवद्वारा जारी विज्ञप्तिमा सहिद स्मृति प्रतिक्ष...

चितवनमा पाँच जनाभन्दा बढी एकै ठाउँ भेला हुन निषेध (विज्ञप्ति सहित)

चितवनमा पाँच जनाभन्दा बढी एकै ठाउँ भेला हुन निषेध (विज्ञप्ति सहित)
चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । आइतबार बसेको सुुरक्षा समिति बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि तोकिएका ठाउँमा पाँच जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन आदेश गरेको छ । प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारवाही गरिने जनाएको छ । पत्रकार शालिकराम पुडासैनी प्र...

मोरङको बेलबारीमा अचेत भेटिएका व्यक्तिको मृत्यु

मोरङको बेलबारीमा अचेत भेटिएका व्यक्तिको मृत्यु
विराटनगर / मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ । ३१ वर्षीय दिपेश लिम्बूको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । शुक्रबार बिहान १० बजे उनी अचेत अवस्थामा बाटोमा भेटिएका थिए । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उद्धार गरेर उनलाई ...

रविलाई भेटेकी भरतपुरकी उपमेयर भन्छिन्, ”रबि भागेर जाने मान्छे होइन, बाहिर राखेरै पनि अ*नुसन्धान गर्न सकिन्छ ।” (भिडियो सहित)

रविलाई भेटेकी भरतपुरकी उपमेयर भन्छिन्, ”रबि भागेर जाने मान्छे होइन, बाहिर राखेरै पनि अ*नुसन्धान गर्न सकिन्छ ।” (भिडियो सहित)
रबि लामिछानेलाई भेटेपछि भरतपुरकी उपमेयर पार्वती शाह ठकुरी मिडियामा आएर रवि लामिछानेको बारेमा बोल्दै भनिन्, ‘रबि लामिछानेको मुद्दा  अनुसार रविसंग केही प्रमाणहरु नरहेको र  प्रमाण नस्ट गर्न सक्ने  केही तेस्तो ठोस प्रमाण केही पनि नभएकोले रविलाई प*क्राउ गरि भित्र राख्न जरुरि छैन उसलाई बाहिर राखेर पनि  अ*नुसन्धान गर्न  सकिन्छ।” उनका अनुसार प्रहरिले बाहिर रहदा दोषिले प्रमाणहरु नस्ट गर्न सक्छ्न् भन्ने ...

शालिकराम– रवि लामिछाने प्रकरणबारे प्रचण्डपुत्री मेयर रेणु दाहालले जारी गरिन् विज्ञप्ति (विज्ञप्तिसहित)

शालिकराम– रवि लामिछाने प्रकरणबारे प्रचण्डपुत्री मेयर रेणु दाहालले जारी गरिन् विज्ञप्ति (विज्ञप्तिसहित)
काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनबारे सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेकी छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गरेर प्रचण्डकी पुत्रीसमेत रहेकी रेणुले ‘दोषी नछुटून, निर्दाेष नपरुन’ मान्यताको आधारमा शीघ्र न्यायिक निरुपणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेकी छन् । साथै उनले प्रहरीको अनुसन्धान प्रभावित नगर्न र घटना...

सोलुखुम्बु केन्द्रविन्दु भएर भूकम्प

सोलुखुम्बु केन्द्रविन्दु भएर भूकम्प
सोलुखुम्बु / सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताउनुभयो । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।

बोक्नु र टोक्नु’ भो राष्ट्रिय परिचयपत्र

बोक्नु र टोक्नु’ भो राष्ट्रिय परिचयपत्र
काठमान्डाैं / सरकारले निकै महत्वकाक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले पाइलट प्रोजेक्टका रुपमा सिंहदरबारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरेपनि यो ‘समान्य परिचयपत्र’मै सीमित भएको छ । नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याएको राष्ट...

तीन दिन भारी वर्षाको सम्भावना

तीन दिन भारी वर्षाको सम्भावना
काठमाडौँ / मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उक्त प्रणालीको प्रभावका कारण तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी...

रबि लामिछानेको समर्थनमा गएर फोटो खिच्दा श्रीमानले घरबाट निकालीदिन्छु भनेपछि यी महिला मिडियामा

रबि लामिछानेको समर्थनमा गएर फोटो खिच्दा श्रीमानले घरबाट निकालीदिन्छु भनेपछि यी महिला मिडियामा
पत्रकार रबि लामिछानेको समर्थनमा पुगेर सेल्फी खिची बिबादमा आएकी एक महिला मिडियामा आएकी छिन।सामाजिक संजालमा आफ्नो फोटो भाइरल भएपछि फोटोमा आएको छाडा शब्द सहितको गालि कमेन्टले मर्नुं न बाच्नु बनाएको भन्दै उनि मिडियामा आएकी हुन्।श्रीमानको समेत गालि खानु परेको भन्दै उनले आक्रोश पोखेकी छिन।एता जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको...