रंगेली सडक खण्ड अन्तर्गत ६ स्थानमा क्यामेरा जडान

रंगेली सडक खण्ड अन्तर्गत  ६ स्थानमा क्यामेरा जडान
विराटनगर / मोरङको पुरानो सदरमुकाम रंगेलीमा सीसी क्यामेरा जडान गरिएको छ । सवारी दुर्घटना एवं अपराध नियन्त्रण गर्नका लागि रंगेली नगरपालिकाले बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरेको हो । विराटनगर–रंगेली सडक खण्ड अन्तर्गत रंगेली प्रवेश गर्ने ठाउँ र मुख्य बजार क्षेत्र गरेर ६ स्थानमा क्यामेरा जडान गरिएको छ । बसपार्क, छोटी भन्सार, भोटुवाबु चोक र नगरपालिका अगाडि क्यामेरा जोडिएको छ । नगर प्रमुख दिलिपकुम...

नेकपामा राष्ट्रपतिको सक्रियता

काठमान्डाैं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ । पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो । स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति भण्...

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमान्डाेैं / छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ । ‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो । अब काम अघ...

झापामा गुडिरहेको टेम्पोमा आगालागी

झापा अर्जुनधारा नगरपालिका ६ भित्री सडक खण्डमा टेम्पोमा आगलागी हुदा टेम्पो पुर्ण रुपमा जलेको छ । आज बिहान अर्जुनधारा नगरपालिका ५ बस्ने गुरु प्रसाद न्यौपानेले चलाएको मे १ ह ५८६२ नम्बरको टेम्पोमा आकस्मिक आगो लागेको हो । पश्चिमबाट पुर्ब महानन्द चोक तर्फ जाँदै गरेको टेम्पोमा अचानक तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट टेम्पो पुर्ण रुपमा जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले ...

सुनसान छ,‘कान्छी नेपाल’

सुनसान छ,‘कान्छी नेपाल’
काठमान्डाैं / शैलेश्वरी मन्दिरको उत्तर दक्षिण लहरै फैलिएको सिलगढी बजार सुनसान छ । चिटिक्क परेका नेवारी घरका मूल ढोकामा ताल्चा झुन्डिएका छन् । कोठाका ¥याक रित्ता छन् । ८७ वर्षीया जगतलक्ष्मी श्रेष्ठलाई ‘कान्छी नेपाल’का रुपमा चर्चित सिलगढी बजार देखेर नियास्रो लाग्छ । बजारको चहलपहलमा बितेको बाल्यकाल उनको आँखैअघि घुमिरहन्छ । अछामी, बझाङी, बिमकोटे र दर्नाली राजाले किनमेलका लागि सिलगढी आउँदा बाल्य...

बालबालिका बेचबिखनको आरोपमा निर्देशक डंगोल पक्राउ

बालबालिका बेचबिखनको आरोपमा निर्देशक डंगोल पक्राउ
काठमाडौं– बालबालिका बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल पक्राउ परेका छन् । डंगोललाई केही दिनअघि अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । डंगोलले बेलायती नागरिक डिना स्मिथलाई बालिका किनेर आफ्नो देश लैजाने प्रबन्ध मिलाइदिएको प्रहरीको आरोप छ । बाँकी विवरण आउन बाँकी छ ।

श्रीमानको कुटाइ बाट श्रीमतीको मृत्यु प्रकाशित

श्रीमानको कुटाइ बाट श्रीमतीको मृत्यु  प्रकाशित
सुनसरी / सुनसरीको बर्जु गाउँपालिका-५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ बर्षीया श्रीमती अवन देवी यादवको मृत्यु भएको छ । मंगलवार बिहान घरायशी बादबिबादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी यादवको उपचारको क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा मंगलवार बेलुका ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । घटना पश्चात फरार रहेका अभियुक्...

मोरङको पथरीशनिश्चरेमा आगलागी, ११ लाखको क्षती

मोरङको पथरीशनिश्चरेमा आगलागी, ११ लाखको क्षती
मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका-२ लिच्चि डाडा स्थित होटलमा आगलागी हुदा ११ लाख बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटि बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैया समेत जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्र...

युवा दिवसमा सामाजिक विकास मन्त्रालयको रक्तदान

विराटनगर, अन्तराष्ट्रिय युवा दिवशको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रक्त संकलन भएको छ । पछिल्लो समयमा विराटनगरमा रगतको अभाव देखिएको छ । रक्तदान कार्यक्रम स्थलबाटै ८ पिन्ट रगत विरामीका आफन्तले लगेका थिए । पछिल्लो समय रक्त संचार सेवा केन्द्रमा रगतको अभाव भएका कारण विरामीहरु समस्यामा परेको अ...

तिज विशेष सडक नाटक प्रर्दशनि

तिज विशेष सडक नाटक प्रर्दशनि
धनकुटा । मिसन मुस्कान पर्यटन प्रवर्द्दन केन्द्र धनकुटाको आयोजना तथा राष्ट्रिय युवा परिसद् धनकुटाको सम्योजनमा मदन चोकमा तिज विशेष सडक नाटक प्रर्दशनि गरेको छ । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा जिल्लाबासिहरूलाई मध्य नजर गरि बिगतदेखि मनाउदै आएको अग्रिम तिज बिशेष कार्यक्रमलाई निरोत्साहित गर्न तिज बिशेष नाटक मञ्चन गरि प्रदर्शनी गरिएको आयोजक संस्थाका अध्यक्ष कुसुम रानाले बताईन । तिजमा तडक भडक गरि गर गहना...