रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी क्वाँटी

रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी क्वाँटी
इटहरी । जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन पनि । आज एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले कोरोनाबाट बच्...

बझाङमा पहिरोले च्यापिएका ४ जनाको शव फेला

बझाङमा पहिरोले च्यापिएका ४ जनाको शव फेला
बझाङ । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिह...

आज जनैपूर्णिमा : भद्राको दोष लाग्छ कि लाग्दैन ?

आज जनैपूर्णिमा : भद्राको दोष लाग्छ कि लाग्दैन ?
इटहरी । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज (सोमबार) देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्रधारण गरेमा नकारात्मक तत्वबाट सु...

आज कुन विदेशी मुद्राको मूल्य कति ?

आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ । हिजो पनि यु...

मिथिलामा बढ्यो राखीको चहलपहल

मिथिलामा बढ्यो राखीको चहलपहल
जनकपुर । साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेसको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ । साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन् । ‘आबन हे सखी, आयल साउनक पूर्णिमा, भैयाके अबैय याद हे, भैया नई ऐलौं, निष्ठुर भेला, निरस भगेल हमर पावन हे !’ (यता आउ हे सखी, अब साउनको पूर्णिमा आउँदैछ, त्यसैले दाजुभाइको सम्...

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १८१ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १८१ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ ज...

सक्किगाेनीका कलाकार ‘सिते बा’मधुसूदन पाठक पनि सहकारी घाेटलामा मुछिए , छानबिन समितिले लियो बयान

सक्किगाेनीका कलाकार ‘सिते बा’मधुसूदन पाठक पनि सहकारी घाेटलामा मुछिए , छानबिन समितिले लियो बयान
इटहरी । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कलाकार मधुसूदन पाठक (सिते बा) सँग बयान लिएको छ। शनिबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा बोलाएर विभिन्न ८ वटा सहकारीको संलग्नताबारे सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए। उनका अनुसार, पाठक ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिव हुन्। उनी अन्य ८ वटा सहकारीसँग आबद्ध रहेको थापाले बताएका छन्। ...

इजरायली आक्रमणमा १० जनाको मृत्यु

इजरायली आक्रमणमा १० जनाको मृत्यु
बेरुत, लेबनान । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । गत अक्टोबरमा गाजा पट्टीमा युद्ध सुरु भएपछि हेजबुल्लाह र इजरायली सेनाबीच सीमाक्षेत्रमा दैनिक जसो गोली हानाहान हुन थालेपछि दक्षिणी लेबनानको नाबातिहको वादी अल–काफुर क्षेत्रमा भएको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा ठूलो हो । अन्तर्र...

बूढीगंगामा नोना कोइराला स्मृति प्रतिष्ठानको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, नेता कोइरालाले बिरामीको चेकजाँच आफैंले गरे

बूढीगंगामा  नोना कोइराला स्मृति प्रतिष्ठानको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, नेता कोइरालाले बिरामीको चेकजाँच आफैंले गरे
विराटनगर÷ नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बूढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बूढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले उद्घाटन गरेका थिए । कोइरालाले बिरामीको स्वास्थ्य चेकजाँच गरेर शिविरको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर...

गट्ठाघरमा दुर्घटना भएको ट्रकका चालक बानेश्वर वृत्त पुगेर आत्मसमर्पण

गट्ठाघरमा दुर्घटना भएको ट्रकका चालक बानेश्वर वृत्त पुगेर आत्मसमर्पण
भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएको ट्रकका चालक प्रहरीको सम्पर्कमा आएका छन्।सर्लाहीको मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ बिहीबार साँझ ७ बजेतिर काठमाडौंको बानेश्वर प्रहरी वृत्तमा आफै उपस्थित भएका हुन्। स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएपछि उनी गट्ठाघरबाट फरार भएका थिए।उनी बानेश्वर वृत्तको सम्पर्कमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशर...