मासुको चोक्टा अड्किँदा ईटहरीमा ८५ बर्षिय बृद्धकाे मृत्यू

इटहरी । सुनसरीको इटहरीमा मासुको चोक्टा अड्केर ८२ बर्षिय बृद्धको मृत्यु भएको छ । इटहरी तालतलैयाका ढुण्डीराज लिम्बुको आईतबार बेलुका मासु खाँदा अड्किएर मृत्यु भएको हो । मासुको चोक्टा अड्किएपछी उपचारका लागि लिम्बुलाई इटहरीस्थित एपेक्स अस्पताल ल्याइएको थियो । भोकलकर्डमा अड्किएको मासुको चोक्टा निकालिएता पनि समयमै अस्पताल नल्याएका कारण राति १ बजे उपचारका क्रममा लिम्बुको मृत्यू भएको अस्पतालले ज...

अशक्त किशोरीमाथि सामूहिक बलात्कार, घटना लुकाउन गरीयाे मिलापत्र

अशक्त किशोरीमाथि सामूहिक बलात्कार, घटना लुकाउन गरीयाे मिलापत्र
विराटनगर / मोरङको रंगेलीमा सुस्तमनस्थितिकी १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको घटना पैसा दिएर मिलाउने प्रयास गरिएको सार्वजनिक भएको छ । लामो समयसम्म यस घटनालाई गुपचुप राखियो । ललाईफकाई बलात्कार गरेको घटना पैसा दिने भन्दै २४ दिनसम्म गुपचुप राखिएको भए पनि प्रहरीले थाहा पाएपछि सार्वजनिक भयो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीले गाउँका अगुवा, छिमेकी, भद्रभलाद्म...

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला
तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेलाको आयोजना हने भएको छ । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गर्न लागीएको हो । छथर गाउँपालिकाको आर्...

धरानका अग्रवाल भए फेस अफ मारवाडी

धरानका अग्रवाल भए फेस अफ मारवाडी
धरान । धरानका राहुल अग्रवाल मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा विजेता बन्न सफल भएका छन । उनी सँगै मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल घोषित भईन । काठमाण्डौमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी उनीहरुले निर्णायकहरुको मन जित्दै बिजयी भएका हुन । दुबैले फेस अफ मारवाडीको उपाधिसँगै ५० हजार नगद र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । फेस अफ मारवाडीको दोस्रो सिज...

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान
ओखलढुङ्गा / जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार पहिलो साता नै धान तथा कोदो रोप्ने काम अन्तिम चरणमा पुग्ने भए पनि पानी अभावले यस वर्ष ढिला रोपाइँ गरिएको रुम्जाटारका किसान खड्गकुमारी दाहालले बताउनुभयो । “खडेरीले बीउ राख्न दिएन, धाराको पानीले राखेको बीउ पनि उम्रन नपाउँदै घामले सु...

कृषकलाई अनुदानको ट्याक्टर

कृषकलाई अनुदानको ट्याक्टर
उदयपुर / प्रदेश सरकार कृषि विकास निर्देशनालय विराटनगरले अनुदानमा ४१ वटा ट्याक्टर ५० देखि ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । उदयपुरको कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा ४१ जनालाई हाते ट्याक्टर वितरण गरेको हो । कृषि यान्त्रिकरण अनुदान कार्यविधि २०७५ बमोजिम मिनी टिलर, पावर टिलर, मकै छोड्याउने मेसिन, मल्टी क्रप थ्रेसर, रिपर, रोटाभेटर, धान थ्रेसर, डिवलर, रिजर, धान क...