निर्दयी बाबु : आफ्नै तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या

निर्दयी बाबु : आफ्नै तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या
धनगढी, कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । सुतेको कोठामा राति असामान्य आवाज सुन...

सरकारले नै मासुको पोस्टरमा गाईको तस्वीर छापेपछि….

सरकारले नै मासुको पोस्टरमा गाईको तस्वीर छापेपछि….
काठमाडौं / पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै सार्वजनिक गरेकाे एउटा पोस्टरमा गाईको समेत तस्वीर समावेश गरिएकाे छ । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टरमा गाईको समेत तस्वीर भए पछि विवादास्पद बनेकाे छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो । उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बी...

दशैंमा डिलक्स र सुपरडिलक्सको भाडा २० प्रतिशतले थपिने

दशैंमा डिलक्स र सुपरडिलक्सको भाडा २० प्रतिशतले थपिने
काठमाडौं– यातायात व्यवस्था विभागले भाडा पूरानै कायम गरिएको जनाएपनि डिलक्स र सुपरडिलक्सको लागि भने २० प्रतिशतले थप हुन सक्ने जनाएको छ । यात्रुलाई भाडादरमा द्विविधा नहोस् भनेर विभागको वेबसाईटमा समेत सुचना राखेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । त्यसका साथै विभागले प्रचारप्रसार गर्न फ्लेक्स प्रिन्ट गरेर मुख्य मुख्य ठाउमा राखिने उनको भनाई छ । तोकिएको भन्दा बढि भाडा लिन...

म:म बनाउन ल्याइएको राँगा फुत्केर स्वयम्भूमा बि’तण्डा मच्चाएपछि..

म:म बनाउन ल्याइएको राँगा फुत्केर स्वयम्भूमा बि’तण्डा मच्चाएपछि..
काठमाण्डौ – म:म बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर भ द्रगोल म च्चाएपछि प्रहरीले त्यसलाई गो ली हानी मा रेको छ। स्वयम्भूतर्फबाट र ‘न्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले मा र्नु परेको हो  । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान चार बजे स्वयम्भू क्षेत्रबाट राँगा फु त्केको हो। मान्छेलाई हा न्दै न्युरोड आइपुगेको राँगालाई प्रहरीले गो लि नै हा न्नु परेको थियो। साढे ६ बजे बिहा...

नारायणगढस्थित कार्टुन उद्योगमा आगलागी

नारायणगढस्थित कार्टुन उद्योगमा आगलागी
७ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका-४ दुर्गा चोकस्थित युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी भएको छ । नारायणगढ बजारमा रहेको युनाइटेड प्याकेजिङ उद्योगले कागजका कार्टुन उत्पादन गर्दै आएको थियो । मंगलबार बिहान करिब २ बजेतिर आगो लागेको र नियन्त्रणको प्रयास जारी रहेको नारायणगढ प्रहरीले जनाएको छ । दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटिएका छन् । आगलागीको कारण...

दशैको मुखमा नवलपुरमा ठुलो दुर्घटना : कार र ट्रक ठोक्किँदा ६ जनाको निधन, ३ काे सनाखत, १५ घाईते

दशैको मुखमा नवलपुरमा ठुलो दुर्घटना : कार र ट्रक ठोक्किँदा ६ जनाको निधन, ३ काे सनाखत, १५ घाईते
पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको निधन भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार एकापसमा ठो’क्किँदा कारमा सवा...

३३ दिनकै एक वर्ष हुने ‘सुपर अर्थ’ अर्थात् विशाल पृथ्वी पत्ता लाग्यो

३३ दिनकै एक वर्ष हुने ‘सुपर अर्थ’ अर्थात् विशाल पृथ्वी पत्ता लाग्यो
काठमाडौं । वैज्ञानिकले ३३ दिनकै एक वर्ष हुने ‘सुपर अर्थ’ अर्थात् विशाल पृथ्वी पत्ता लगाएका छन्। ‘सुपर अर्थ’ पृथ्वीभन्दा दुई गुणा ठूलो छ भने मंगल ग्रहभन्दा ८ गुणा ठूलो छ। त्यसैले यसको नाम ‘सुपर अर्थ’ राखिएको छ।यो ग्रहको तापक्रम मानवसहित अन्य जीव वा प्राणीका लागि सजिलैसँग बाँच्न सक्ने किसिमको छ भन्ने युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले बताएका छन्। यो ग्रहका आफ्ना छुट्टै ताराहरू छन्। ती एकदमै ...

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण सम्झौता

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण सम्झौता
काठमान्डाै / थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र निर्माणको जिम्मा पाएको हाज्मा एन्डो कर्पोरेसनबीच निर्माण सम्झौता भएको हो । ललितपुरस्थित महाशाखाको कार्यालयमा सोमबार विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र हाज्मा एन्डो कर्पोरेसनका व्यापार प्रवद्र्धन विभाग, अन्त...

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने
काठमाडौं । विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने भएको छ । गृहमन्त्रालयमा सोमबार भएको छलफलमा कलेजहरुलाई बढी शुल्क फिर्ता गराउन अन्तिम पटक सचेत गराउने निर्णय भएको हो । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा विश्वविद्यालयका पदाधिकारी सहितको बैठकले यस्तो निर्णय गरेको हो । चितवन ...

पहिरोले पुर्दा सब-ओभरसियरको मृत्यु

पहिरोले पुर्दा सब-ओभरसियरको मृत्यु
पर्वत / मध्यपहाडी लोकमार्गमा काम गरिरहेका बेला माथिबाट खसेको पहिरोले पुर्दा कुस्मा नगरपालिकामा एक सबओभरसियरको मृत्यु भएको छ । मोरङका २३ वर्षीय कमल राईकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । कुस्मा नगरपालिका–७ खरेहामा पर्ने मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको सडकमा काम गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोले राईलाई पुर...