सेतो पुतलीका कारण संखुवासभामा एक जनाको आँखाको ज्यो,ति गुम्यो , होसियार यसरी चिन्नुहोस पुतली
संखुवासभा : संखुवासभामा पछिल्ला केही वर्षमा बढ्दै गएको सेतो पुतलीको प्रकोपका कारण एक जनाले आँखाको ज्यो,ति गुमा,उनु परेकाे छ ।
अहिलेसम्म खाँदबारीकी स्मृति घिमिरे, चैनपुरका युविका शाक्य, सिलिचोङ बालाका स्मृति कुलुङ, भूमिका कुलुङ लगायतका सात जनालाई सापु लागेको भेटिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले बताउनुभयो । तीमध्ये स्मृतिले आँखाको ज्योति नै गुम...