सिडिओले प्रदेश सरकार मातहत रहेर मात्र प्रहरी परिचालन गर्न पाउने
प्रदेश प्रहरीले पनि अपराध अनुसन्धानको अधिकार पाउने भएको छ।
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि विधेयकमा संशोधन गर्दै प्रदेश प्रहरीलाई अपराध अनुसन्धानको अधिकार दिन प्रस्ताव गरेको हो। यसअघि सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराउँदा फौजदारी कसुर सम्बन्धि सबै अनुसन्धानको अधिकार नेपाल प्रहरीलाई हुने प्रावधान राखेको थियो।
प्रतिनिधि सभाको राज्य व्यवस्था सम...