सरकारले पत्रकारितामा राजनितिक हस्तक्षेप
पत्रकारितामा राजनितिक हस्तक्षेप तथा सञ्चार क्षेत्रमा सरकारले नियन्त्रण गर्न खोजेको प्रति आपत्ति जनाउदै नेपाल प्रेस युनियन सुनसरीले जिल्ला प्रशासन कार्यलय मार्फत सञ्चार मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सुदुरपश्चिम प्रादेशिक दिपायलमा रेडियो नेपालमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाईनु अनुचित भएको भन्दै नेपाल ...