नर्स ममताको शव लुकाइएको आशंकामा नरेश भट्टको घरमा प्रहरीले मार्यो छापा, महत्वपूर्ण प्रमाण भेटिएकाे दाबी
नर्स ममता भट्ट काफ्लेको शव लुकाइएको आशंकामा प्रिन्स विलियम काउन्टीका अधिकारीहरूले नरेश भट्टको घरमा जाँचपड्ताल गरेका छन्।श्रीमती बेपत्ता पारेर शव लुकाउने जघन्य आरोपमा जेलमा रहेका भट्टको घरमा थप केही महत्वपूर्ण प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
अमेरिकी सञ्चारमाध्यम फक्स ५ डिसीका अनुसार प्रहरीले महत्वपूर्ण प्रमाण फेला परेको तर खोल्न नमिल्ने बताएका छन्। उक्त समाचार संस्थालाई माना...