साउनभित्र पार्टी एकता टुङ्गिन्छ : नेता नेपाल

साउनभित्र पार्टी एकता टुङ्गिन्छ : नेता नेपाल
चितवन / पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताएका छन् । आज चितवनमा पत्रकारसँगको कुराकानीमा उनले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताए । एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भने, “पार्टीभित्र विवाद ...

सुनसरीको इनरुवा र इटहरीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

सुनसरीको इनरुवा र इटहरीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
इनरुवा, साउन १८ गते । सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्...

विराटनगर जुट मिलको ७३ वर्षदेखिका फाइल अध्ययन गर्दै आयोग

विराटनगर जुट मिलको ७३ वर्षदेखिका फाइल अध्ययन गर्दै आयोग
विराटनगर, साउन १८ गते । सरकारको ६८ प्रतिशत सेयर स्वामित्व रहेको विरानटगर जुट मिलको अनियमितता छानबिनका लागि गठित आयोगले वि.सं. १९९३ सालदेखिका फाइलहरू खिचेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश शेखरप्रसाद पौड्यालको अध्यक्षतामा गठित पाँच सदस्यीय छानबिन आयोगले स्थापनाकालदेखिका फाइल खिचेर अध्ययन थालेको हो । जुट मिल सञ्चालनमा आएको वि.सं. १९९३ असार ३० गते अङ्ग्रेजी भाषामा पहिलो निर्णय लेखिएको थियो । मि...

उपनिर्वाचन मंसिर १४ गते तोकियो

उपनिर्वाचन मंसिर १४ गते तोकियो
काठमाडौं, । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्...

उपनिर्वाचन मंसिर १४ गते तोकियो

उपनिर्वाचन मंसिर १४ गते तोकियो
  काठमाडौं, १७ साउन। निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निध...

बसको छतमा शव भेटियो

बसको छतमा शव भेटियो
बुटवल / बुटवलमा बसको छतमा शव फेला परेको छ । बुटवलकाे नयाँ बसपार्कमा गुल्मी चन्द्रकोटका अन्दाजी ३५ वर्षका दीपक थापाको शव भेटिएकाे छ । लु १ छ १३७ नंम्बरको बसको छतमा थापाको शव भेटिएको हो । पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी न...

ट्याक्सी चालकले भेटाएको २ लाख ५० हजार फिर्ता गरे ! सम्मान स्वरूप शेयर गरौ !

ट्याक्सी चालकले भेटाएको २ लाख ५० हजार फिर्ता गरे ! सम्मान स्वरूप शेयर गरौ !
  काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ।उपत्यकामा सञ्चालित बा २ ज ४१५५ नम्बरको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् । खड्काले विहीबार बिहान सुन्धारा...

झाडीमा दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु

इटहरी धरान सडकखण्डको चारकोशे झाडीमा दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको तरहरा प्रहरी चौकीले जनाएको छ । को २९ प ४१९५ नम्बरको पल्सर मोटरसाइकलमा सवार एक व्यक्तिले ना २ च ६६८९ नम्बरको जीपलाई ठक्कर दिएकाले मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–८ बस्ने वर्ष २५ वर्षको सञ्जु अग्रवाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका निमित्त कार्यालय प्...

सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार

सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार
सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ ।न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले आज सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर ...

धरानमा डेंगु नियन्त्रणमा चुनौती: संक्रमण झन्

धरानमा डेंगु नियन्त्रणमा चुनौती: संक्रमण झन्
  धरान: एडिस एजिप्टाई जातको पोथी लामखुट्टेबाट मानिसमा सर्ने डेंगुको संक्रमण धरानमा देखा परेको तीन महिना बितिसक्दा पनि नियन्त्रणमा आउनुको साटो झन् फैलदै गएको छ । गत बैशाखको अन्तिम साता देखापरेको डेंगु नियन्त्रण गर्न स्थानीय सरकार, प्रदेश र केन्द्रलेसमेत थुप्रै प्रयास र अभियानहरु चलाएपनि नियन्त्रणमा आउन सकेको छैन । धरानको वडा नं १५ बाट शुरु भएको डेंगुको संक्रमण अहिले सबै वडामा फैलिइसकेको ...