झापामा करको विषयमा विवाद : खुकुरी प्रहार गर्ने पाँच पक्राउ
भद्रपुर : झापामा खोलाको करको विषयमा विवाद हुँदा एक व्यक्तिमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका ९ बस्ने १७ वर्षीय सुमन सुन्दास, सोही ठाउँ बस्ने १७ वर्षीय अमस लिम्बू, १८ वर्षीय सन्जु तामाङ, २२ वर्षीय हर्कराज राई र २० वर्षीय दिप्सन नेपाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार बु...










