पथरीमा प्रानको जुस खादा भेटियो लेउ
इटहरी, प्रान कम्पनिले उत्पादन गरेको प्रान फ्रुट कक्टेल जुसमा लेउ जस्तो पदार्थ भेटिएको पाइएको छ । मोरङ पथरीशनिश्चरे ९ का इश्वर दुलालले उक्त कम्पनिको जुस खादा लेउ जस्तै देखिने पदार्थ भेटिएको हो ।
उक्त जुसको प्रयोग मिती सन २०२० सम्म भए पनि उक्त जुसमा लेउ भेटिएपछी उनले प्रानले उत्पादन गर्ने जुसमा लापर्वाही भएको बताएका छन । उनले लेउ भेटिए पछी उक्त कम्पनीमा खाध विभागले अनुगमन गरी कार्वाही ...





