ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताले हमला गरेको आरोप, तत्काल कारबाहीको माग
काठमाडौं– नेपालका लागि नेपाली अभियानले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र पत्रकारमाथि हमला गर्नेहरुलाई तत्काल कारबाहीको माग गरेको छ ।
नेपालका लागि नेपाली अभियानका तर्फबाट सुरेन्द्र भण्डारीले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका विद्यार्थीहरु जवरजस्ती घुसपैठ गरी पत्रकार भेटघाट कार्यक्रम भाँडेको तथा पत्रकार र ज्ञानेन्द्र शाहीमाथि हातपात भएको भन्दै...











