नवलपुरमा मात्रै एक बर्षमा १७ जना बलात्कारको सिकार
काठमाडौँ । पूर्वी नवलपरासीमा गत एक बर्षमा १७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५र०७६ मा १७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् ।
त्यसैगरी ३ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने २ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् । प्रहरीको तथ्यांक अनुसार १४ जना महिलामाथि अभद्र व्यवहार भएको छ । त्यस्तै य...









