फेसबुके प्रेमले युवतीको जीवनमा ठूलो विश्वासघात
सामान्य परिचयबाट सुरु भएको कुराकानी प्रेममा परिणत भयो । प्रदेश ५ स्थित बाँकेका केटा फेसबुके प्रेमिकालाई भेट्न पोखरा पुगे । दुवैको भेटघाट भयो । होटलमा बसे । केटाले ‘म तिमीलाई लिन आएको’ भन्न थाल्यो । फेसबुकमा त मायाप्रे मका कुरा भएकै थियो । त्यति टाढाबाट केटा आएपछि केटीमा अझ विश्वास पलायो । घरमा दिदीलाई मात्रै भनेर केटी बाँकेतिर हिँडिन् ।
फेसबुकमा चिनजान भएको केटा कस्तो हो, के हो ? केटीले सोच...










