कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका आमा-छोराको मृत्यु

कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका आमा-छोराको मृत्यु
कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका आमा-छोराको मृत्यु भएको छ ।काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको छ ।अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकोबताइएको छ । यद्यपि मृत्युको वास्तविक कारण पत्ता लग...

वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिए,अब मौसम सफा हुने

वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिए,अब मौसम सफा हुने
केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको छ। आज (सोमबार)देखि लगभग देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायु आइतबार राति बाहिरिएको हो। पश्चिमबाट प्रवेश गर्ने यो वायु पूर्वबाट बाहिरिने गर्छ। पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार बि...

सिंहदरबारभित्रै शाखा अधिकृतहरूको विरोध प्रदर्शन

सिंहदरबारभित्रै शाखा अधिकृतहरूको विरोध प्रदर्शन
काठमाडौं । प्रदेश र स्थानीय तहमा समायोजनमा परेका असन्तुष्ट शाखा अधिकृतहरूले आफूहरूलाई केन्द्र ९संघ० मै फर्काउन माग माग गर्दै आइतबार सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि करिब एक घन्टा उभिएर धर्ना दिनुका साथै सरकारलाई विरोधपत्रसमेत दिएका छन् । उनीहरूले कर्मचारी समायोजनका समस्या र गुनासाको सम्बोधन नहुँदै सामान्य प्रशासन मन्त्रालयको प्रस...

५ बर्ष अघि प्रेम विवाह गरेकि एक युवती रहस्यमयी मृ*त्यु

५ बर्ष अघि  प्रेम विवाह गरेकि एक युवती रहस्यमयी मृ*त्यु
पोखरा / ५ बर्ष अघि विवाह प्रेम विवाह गरेकि एक युवतीको पोखरामा रहस्यमयी मृ*त्यु भएको छ । २१ बर्षीया ममता मल्ल ठकुरी आफ्नै कोठामा झु,ण्डी*एको अवस्थामा भेटिएकी हुन्। पोखरा १० मिलनटोलमा श्रीमान मनिष सँगै बस्दै आएकी उनी कोठामा मृ*त अवस्थामा भेटिएकी हुन् । मनिषले श्रीमतीले आ* त्म *ह* त्या गरेको ममताको बहिनिलाई फोन गरेर बताएका थिए । उनको शरीरमा घाउ*चोट देखिएपछि माइतिपक्षले आ,,*त्मह*त्या नभई ह*त्...

जडीबुटी टिप्न गएका १ को मृत्यु, १२ जना चार दिनदेखि ओडारमा, उद्धारका लागि हेलिकप्टर माग

जडीबुटी टिप्न गएका १ को मृत्यु, १२ जना चार दिनदेखि ओडारमा, उद्धारका लागि हेलिकप्टर माग
काठमाडौं । जडीबुटी संकलन गर्न शेरा फूलबारी पाटन गएका एक जनाको मृत्यु भएको छ भने १२ जना पाटनमै अड्किएका छन् । पाटनबाट सेतक चिनी लिएर फर्कंदै गर्दा तिला गाउँपालिका–९ ढिपुगाउँका एक खच्चर गोठालाको मृत्यु भएको र सोही गाउँका अन्य १२ जना चार दिनदेखि ओडारमा बसिरहेको प्रहरीले जनाएको छ । सेतक चिनी, भुल्ते, धूपी र पदमचाललगायतका जडीबुटी संकलन गर्न बिहीबार पाटन गएका उनीहरू आइतबार साँझसम्म नफर्किएपछि वडा...

बहिनीसँग शारीरिक सम्बन्ध राखेको भेटेपछि साथीको हत्या

बहिनीसँग शारीरिक सम्बन्ध राखेको भेटेपछि साथीको हत्या
चितवन/बहिनीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा चितवनमा एक युवाले साथीको हत्या गरेका छन् । पटियानीका यमकुमार महतोले बहिनीसँग अनैतिक सम्बन्ध राखेको भन्दै आफ्नै साथी भरतपुर–२७ का अविनाश महतोको गत १२ मंसिरमा हत्या गरेको रहस्य खुलेको हो । यमकुमारले अन्य साथीको समेत सहयोगमा अविनाशको चिर्पटले हानेर हत्या गरेपछि खाल्डो खनेर शव पुरेका थिए । मृतक अविशानका बाबु कालीरामले छोरा हराएका भन्दै जाहेरी दिएपछि जिल्...

रातभर मदिराले लठ्ठिएर बिहानै मानिसमाथि कार कुदाए

रातभर मदिराले लठ्ठिएर बिहानै मानिसमाथि कार कुदाए
काठमाडौं / बूढानीलकण्ठ नगरपालिका-५ स्थित बूढानीलकण्ठ स्कुलको गेटनजिकै बा १४ च ६१२३ नम्बरको सुजुकी कारले शनिबार बिहान साढे १० बजेतिर सडक पेटीमा हिँडिरहेकी लीला देवकोटालाई किच्दै बत्तियो।  मानिसलाई किच्दै हुत्तिएको उक्त कार बिजुलीको खम्बामा गएर ठोक्किँदै रोकियो। कारबाट दुई युवती निस्किएर भागे। लिलालाई ठक्कर दिने २१ वर्षीय पृथ्वी मल्ल र २० वर्षीय करिश मास्केलाई प्रहरीले तत्कालै समात्यो। उनीहरु...

दुई विहे गरे भत्ता पाइने !

दुई विहे गरे भत्ता पाइने !
नेपालमा दुई विवाह गर्न गैरकानुनी मानिन्छ तर दुवईमा भने एउटा अचम्मको कानुन शुरु गरेको छ। जसमा दुई श्रीमती विवाह गर्नेलाई सरकारको तर्फबाट सुविधा दिने भएको छ। यहाँको सरकारले दुई श्रीमती विहे गर्ने मानिसको लागि भत्ताको घोषणा गरेको छ। दुवईमा अविवाहित केटीहरुको संख्या धेरै भएर सरकारले नै मानिसहरुलाई दोश्रो विवाहको लागि प्रोत्साहन गर्न मन्त्रालयले नै स्कीम नै जारी गरेको हो। यो भत्ता खासमा दोस्रो प...

नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन
काठमाडौं / नेपाली चलचित्र उद्योग को विकास र समवृद्धी मा निरन्तर प्रयासरत एक होनाहार चलचित्रकर्मी नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई तत्काले मृत घोषणा गरिएको थियो। उनको अचानक मृत्यु के कारणले भयो भन्ने बारे...

चौम्ल्याहा दिदी बहिनीले एकै मण्डपमा विवाह गर्ने

चौम्ल्याहा दिदी बहिनीले  एकै मण्डपमा विवाह गर्ने
एकै आमाको कोखबाट एकैपटक जन्मेका चौम्ल्याहा दिदी बहिनीले एकै दिन, एकै मण्डपमा विवाह गर्ने भएका छन्। दक्षिण भारतीय राज्य केरलामा एक भाइसहित यी चार दिदी बहिनीको एकै आमाको कोखबाट एकैपटक जन्म भएको थियो। उनीहरुको जन्म सन् १९९५ नोभेम्बर १८ मा भएको थियो। यी चारै दिदी बहिनीले आफ्नो पुरा जीवन एकै छतमा बिताए, खाना पनिसँगै खाए, कपडा एकै किसिमको लगाए। यतिमात्र होइन् १५ वर्षसम्म उनीहरुले एकै विद्या...