पोखरा / ५ बर्ष अघि विवाह प्रेम विवाह गरेकि एक युवतीको पोखरामा रहस्यमयी मृ*त्यु भएको छ ।

२१ बर्षीया ममता मल्ल ठकुरी आफ्नै कोठामा झु,ण्डी*एको अवस्थामा भेटिएकी हुन्। पोखरा १० मिलनटोलमा श्रीमान मनिष सँगै बस्दै आएकी उनी कोठामा मृ*त अवस्थामा भेटिएकी हुन् ।

मनिषले श्रीमतीले आ* त्म *ह* त्या गरेको ममताको बहिनिलाई फोन गरेर बताएका थिए ।

उनको शरीरमा घाउ*चोट देखिएपछि माइतिपक्षले आ,,*त्मह*त्या नभई ह*त्या भएको आशंका गरेका छन्।

श्रीामान श्रीमती दुवै जना दिउसो छोरीलाई स्कुलमा खाजा पुर्याउन गएका थिए ।

एउटै घरमा सँगै रहेका बेला कसरी आ*त्म*ह*त्या गरिन भन्दै आफन्तले आशंका व्यक्त गरेका छन् । घटनाबारे आफूलाई केहि थाहा नभएको मनिषले बताएका छन् ।

परिवारले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । प्रहरीले अनु-सन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया