भाेलि रातिबाट पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने

भाेलि रातिबाट पहाडी र हिमाली भूभागमा भारी हिमपात  हुने
काठमाडौं । हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै बुधबार साँझसम्ममा नेपालको पश्चिमी भेगमा प्रवेश गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साेही प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले अधिकतम र न्युनतम तापक्रमम...

महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार

महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार
काठमान्डाैं / गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?,’ उनले भनिन् । ...

माधवकुमार नेपालसँग भारतीय राजदूत मञ्जीभसिंह पुरीको कोटेश्वरमा भेटवार्ता

माधवकुमार नेपालसँग भारतीय राजदूत मञ्जीभसिंह पुरीको कोटेश्वरमा भेटवार्ता
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । भेटका अवसरमा...

बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट

बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट
चितवन / बोक्साको आरोपमा इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्षमाथि कुटपिट भएको छ । उनलाई कालोमोसो र जुत्ताको माला समेत लगाइएको छ । वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गरेको हो । जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्...

दाहाल घर भित्रै कोठामा मृत फेला , घटना शंकास्पद

दाहाल घर भित्रै कोठामा मृत फेला ,   घटना शंकास्पद
माेरङ / माेरङका पुराना पत्रकार जयप्रसाद दाहाल शंकास्पद अवस्थामा मृत फेला परेकाे छ । विराटनगर–२ शनिहाटमा रहेको  घरमा दाहाल आइतबार बिहान मृत अवस्थामा भेटिएका हुन् । परिवारसहित काठमाडौंमा बस्दै अाएका दाहाल शनिबार विराटनगर आएका थिए ।  दाहाल खेतिपाती उठाउन भन्दै काठमाडौंबाट अाएकाे छोरा गौरव दाहालले जानकारी दिएका छन् । काठमाडौंबाट विराटनगर आएकै रात उनि सुतेको कोठामा रहेको सिलिण्डर ग्यासको पाइपबाट आगो...

रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् । जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेक...

दुई गाउँपालिकाको १७ वटै वडामा महिनौँदेखि सचिव विहीन

दुई गाउँपालिकाको  १७ वटै वडामा महिनौँदेखि सचिव विहीन
काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७ वटै वडामा महिनौँदेखि सचिव नहुँदा कार्यसम्पादनमा निकै असहज भएको बताइएको छ । तेमाल गाउँपालिकामा नौ र महाभारत गाउँपालिकामा आठ वडा रहेका छन् । साविकका वडा सचिवहरु कर्मचारी समायोजनसँगै बढुवासहित अन्यत्र गएपछि दुई गाउँपालिका वडासचिवविहीन भएका हुन् । महाभारत गाउँपालिकाको कुनै पनि वडा...

रावाबेँसी गाउँपालिका प्रमुख चढ्ने गाडीमा आगजनी

रावाबेँसी गाउँपालिका प्रमुख चढ्ने गाडीमा आगजनी
खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौला चढ्ने सरकारी गाडीमा आगजनी भएको छ। रावावेँसी-५ दुवेकोलस्थित निवासमा पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गए राति अज्ञान समूहले आगो लगाएको हो। आगलागीबाट गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ। ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,’ अध्यक्ष निरौलाले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो।’ करिब दुई...

आन्दोलनरत विद्यार्थी र युनिर्भसल मेडिकल कलेजबीच ६ बुँदे सहमति

आन्दोलनरत विद्यार्थी र युनिर्भसल मेडिकल कलेजबीच ६ बुँदे सहमति
काठमाडौँ । आन्दोलनरत विद्यार्थी र युनिर्भसल मेडिकल कलेजबीच सहमति भएको छ । शुल्क फिर्ताको मागसहित आन्दोलित चिकित्सा शास्त्रका विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति गरिएको कलेजले जनाएको छ । विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको कलेज शिक्षा मन्त्रालय मंसिर १० गते गरिएको सहमति अनुसार शुल्क समायोजन गर्न सहमत बनेको हो। शैक्षिक सत्र २०७५र०७६ मा लिएको अतिरिक्त शुल्क कटौती गरी आगामी वर्षका लागि सम...

भ्रष्टाचार मुद्दामा इन्जिनियर धेरै, १ सय ४० जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता

भ्रष्टाचार मुद्दामा इन्जिनियर धेरै, १ सय ४० जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ । ६ महिनाको अवधिलाई हेर्दा अख्तियार ठूलो भ्रष्टाचार मुद्दा केन्द्रितभन्दा पनि स्ट्रिङ अप्रेसन चलाएर मुद्दामा केन्द्रित भएको देखिन्छ । अख्तियारकै लय समाउँदै सरकार पनि...