बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु

बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु
   काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । मृत्यु...

नवलपुरमा मात्रै एक बर्षमा १७ जना बलात्कारको सिकार

नवलपुरमा मात्रै एक बर्षमा १७ जना बलात्कारको सिकार
काठमाडौँ । पूर्वी नवलपरासीमा गत एक बर्षमा १७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५र०७६ मा १७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् । त्यसैगरी ३ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने २ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् । प्रहरीको तथ्यांक अनुसार १४ जना महिलामाथि अभद्र व्यवहार भएको छ । त्यस्तै य...

मोरङमा घरको तेस्रो तलाबाट लडेर एक व्यक्तीको मृत्‍यु

मोरङमा घरको तेस्रो तलाबाट लडेर एक व्यक्तीको मृत्‍यु
मोरङको सुन्दरहरैचा १० स्थित दाजु भाई चौकमा निर्माण हुँदै गरेको घरको तेस्रो तलाबाट लडेर एक व्यक्तीको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा सुन्दरहरैचा १० का वर्ष ४४ को श्याम रिजाल रहेका छन । भर्खर बन्दै गरेको नरसिह लिम्बुको घरमा पलम्बरको काम गर्ने क्रममा तेस्रो तलाबाट लडेर रिजालको मृत्‍यु भएको प्रहरी स्रोतले जनाएको छ । रिजालको विपी स्वास्थ्य विज्ञान प्रतिस्ठान घोपा धरानमा उपचारको क्रममा मृत्‍यु भएको प...

सच्चा मनले भगवानको दर्शन गर्दै आज २०७६ मंसिर २१ गते शनिबारको राशिफल हेर्नुहोस.

सच्चा मनले भगवानको दर्शन गर्दै आज २०७६ मंसिर २१ गते शनिबारको राशिफल हेर्नुहोस.
मेष नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ। बृष सानो प्रयासले नै काम बन्ने...

बलात्कृत ६ वर्षीया बालिकाद्वारा अभियुक्तको पहिचान गरेकी छन् ।

बलात्कृत ६ वर्षीया बालिकाद्वारा अभियुक्तको पहिचान गरेकी छन् ।
२० मंसिर, वीरगञ्ज । बाराको कलैयामा बलात्कृत ६ बर्षकी बालिकाको स्वास्थ्यमा सुधार आएको छ । उनले अभियुक्तको पहिचानसमेत गरेकी छन् । अनुसन्धानकै क्रममा रहेको र आरोपी पक्राउ नपरी सकेकोले प्रहरीले नाम सार्वजनिक गरेको छैन । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बालिकाले दिएको बयानको आधारमा प्रहरीले घटनास्थल वरपरका केही युवकको तस्वीर ल्याएर देखाएको थियो । त्यही तस्वीरमध्येबाट बालिकाले...

रुपन्देहीमा छोराले गरे आमाबुवाको हत्या

रुपन्देहीमा  छोराले गरे आमाबुवाको हत्या
रुपन्देहीमा आमाबुवाको आफ्नै छोराले हत्या गरेका छन् । ओमसतिया गाउँपालिका-४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेका अनुसार हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हाे । प...

सुनसरीको दुहबीमा एक अर्बको लगानीमा ‘वाटर पार्क’ नामको बहुउद्देश्यीय पर्यटन केन्द्र निर्माण गरिँदै

  सुनसरीको दुहबीमा एक अर्बको लगानीमा ‘वाटर पार्क’ नामको बहुउद्देश्यीय पर्यटन केन्द्र निर्माण गर्ने तैयारी थालिएको छ । निजी, सरकारी र साझेदारी क्षेत्रको लगानीमा दुहबी नगरपालिकाभित्र ९ बिगाहा क्षेत्रफलमा ९३ करोड ३१ लख ५३ हजार लगानीमा बहुउद्देश्यीय पर्यटकीय केन्द्र ‘वाटर पार्क’ निर्माण गर्ने तैयारी थालिएको हो । पार्क निर्माणका लागि ८ करोड ९४ लाख बरावरको जम...

कटहरी गाउँपालिकामा बेबारिसे शव फेला

मोरङको कटहरी गाउँपालिका–१ स्थित एउटा बेबारिसे शव शुक्रबार बिहान फेला परेको छ । हटिया लाग्दै आएको खुल्ला चउरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अन्दाजी ५०÷६० वर्ष र मधेसी मुलको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको जानकारी दिए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ । मृत्यु भएका पुरुषको कुनै पहिचान नभएका कारण घटनास्थलको म...

रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको  ज्यान गएको छ ।
ललितपुर एकान्तकुनामा रोकिराखेको टिपरमा स्कुटर ठो क्किँदा दुई जनाको ज्यान गएको छ । बिहीबार बेलुकी पौने ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा ठो क्किदा स्कुटरमा सवार दुई जनाको ज्यान गएको हो । बा ८७ प २२८५ नम्बरको स्कुटर टिपरमा गएर ठो क्किँदा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्कोमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षकी प्रतिमा केसीको ज...

लागूऔषध ब्राउनसुगरसहित एक युवती र दुई युवा पक्राउ

लागूऔषध ब्राउनसुगरसहित एक युवती र दुई युवा पक्राउ
झापाको  बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा अनारमनीबाट गस्तीमा खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगरसहित एक युवती र दुई युवा गरी तीन जनालाई पक्राउ गरेको हो । उनीहरु सवार मे १ ह २४३० नम्वरको अटोरिक्सामा चेकजाँच गर्ने क्रममा अटोरिक्सा चालक बिर्तामोड बस्ने २१ वर्षीय राजकुमार राजवंशी सहित इलाम घर भएका १९ वर्षीय समिर महत र काठमाडौं सिनामंगलकी १८ वर्षीया पुजा शंकर लाई पक्राउ प...