प्रहरीको सक्रियतामा अपहरणकारी पक्राउ
काठमाडौंको डल्लुस्थित कंगेश्वरीबाट अपहरणमा परेका कृष्ण देउलालाई प्रहरीले अपहरण मुक्त गराउँदै अपहरणमा संलग्नलाई पक्राउ गरेको छ ।
विहान साढे सात बजे पक्राउ परेका देउलालाई तीन जनाको समूहमा रहेका अपहरणकारीले अपहरण गरेको सूचना प्रहरीले पाएको थियो । सूचना पाए लगत्तै सक्रिय बनेको प्रहरीले चार घण्टा वित्न नपाउँदै अपहरणकारीलाई पक्राउ गरेको छ ।
देउवा अपहरणमा परेको खबर काठमाडौं प्रहरी परिसरका प्रवक्ता ...






