आलमको अदालती बयान सकिएन, मंगलबार हिरासतमै रहने

आलमको अदालती बयान सकिएन, मंगलबार हिरासतमै रहने
काठमाडौं– नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान नसकिए पछि मंगलबार पनि उनलाई पुनः प्रहरी हिरासतमै फिर्ता पठाइएको छ । मंगलबार बिहान ११ः४५ बजेदेखि नै बयान प्रक्रिया शुरु गरिएको भएपनि पटक पटक रोकिएका कारण मंगलबार बयान प्रक्रिया विषयवस्तुमै प्रवेश नगरी सकिएको हो । मंगलबारको अदालती समय सकिएका कारण बुधबार बयान हुने गरी आलमलाई पुनः हिरासतमै पठाइएको जिल्ला अद...

ससुराली हिँडेका केदारले गरे बाटैमा श्रीमतीको हत्या

१९ कात्तिक, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–३ परसवाकी १९ बर्षीया निपुदेवीको श्रीमानले नै हत्या गरेको पुष्टि भएको छ । निपुदेवीका श्रीमान २८ बर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको छ । उनले पनि श्रीमातीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । प्रहरीकाअनुसार केदार सालीको गौनामा सहभागी हुन श्रीमतीलाई लिएर भारतको बेतिया जिल्ला बरवा पञ्...

उदयपुरमा नदीको दहमा डुबेर बेपत्ता विक मृत भेटिए

उदयपुरमा नदीको दहमा डुबेर बेपत्ता विक मृत भेटिए
  उदयपुर / उदयपुरमा सोमबार करिव ८ बजे राति चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे स्थित त्रियुगा नदीको दहमा डुबेर बेपत्ता भएको मानिस मृत फेला परेको छ । खोटाङको सावा मझुवा गाउँपालिका कटहरे ६ घर भई हाल चौनपा ९ अजगरा ससुराली घर बस्दै आएका ४० बर्षिय सुबास बिकको लाश त्रियुगा नदीको जमेको पानीमुनीबाट सशस्त्र प्रहरी गोताखोर टोलीले मृत फेला पारेको हो । बेल्टार बजारबाट घरतर्फ फर्कदै गर्दा ...

सुरुङभित्र थुनिएका तीन जनाको शव भेटियो

सुरुङभित्र थुनिएका तीन जनाको शव भेटियो
बझाङमा हाइड्रो पावरको सुरुङभित्र थुनिएका मध्ये तीन जनाको शव भेटिएको छ । बुंगल नगरपालिकास्थित कालङ्गा सुरुङभित्र थुनिएका मध्ये तीन जनाको शव सोमबार भेटिएकाे हाे । सुरुङभित्र लगिएको अक्सिजनको पाइपलाइन एकाएक अवरुद्ध भएपछि उनीहरू निसास्सिएर थुनिएका थिए । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटारबाट गएको उद्धार टोली सोमबार थुनिएका चारमध्ये तीजनाको शव फेला पारेको छ । हराइरहेका...

जनप्रतिनिधि पक्राउ शृंखला, साढे दुई वर्षमा ८० जना पक्राउ

जनप्रतिनिधि पक्राउ शृंखला, साढे दुई वर्षमा ८० जना पक्राउ
काठमान्डाैं / स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो । विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले प्रतिनिधिसभाका सभामुखदेखि संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, नगरपालिका प्...

विराटनगर वितरण केन्द्रले समयमा विद्युत महशुल नवुझाउनेको लाईन काट्न शुरु

विराटनगर वितरण केन्द्रले समयमा विद्युत महशुल नवुझाउनेको लाईन काट्न शुरु
विराटनगर । नेपाल विद्युत् प्राधिकरण, विराटनगर वितरण केन्द्रले विद्युत् महशुल समयमा नबुझाउने ग्राहकको लाइन काट्न थालेको छ । विराटनगर कोशी अस्पताल , रेलवे कार्यालय,जुट मिल जस्ता संस्थाले समयमै महशुल नतिरेर पछि लाइन काट्न थालिएको केन्द्रका प्रमुख राजीव सिंहले बताए । विराटनगर जुट मिलले मिलतर्फको मात्रै रू. ९६ लाख ६७ हजार महशुल तिर्न बाँकी छ । साथै क्वार्टरमा दिइएको लाइनको समेत गरेर मिलको रू. १ करोड...

घरायसी विवादमा श्रीमतीलाई तातो तेलमा डुबाएपछि…

घरायसी विवादमा श्रीमतीलाई तातो तेलमा डुबाएपछि…
सिन्धुली / दुधौली नगरपालिका–४, एकहटियाका रितु मुसरले सामान्य घरायसी विवादमा श्रीमतीलाई तातो तेलमा डुबाइदिएका छन् । मुसरले ३२ वर्षीया श्रीमती आशा सदा मुसरलाई माछा तारिरहेको तेलमा डुबाएका हुन् । आशा गम्भीर घाइते भएकी छन् । उनका दुवै आँखा हेर्न नमिल्ने भएका छन्, अनुहार, घाँटी र शरीरमा फोका उठेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार गम्भीर घाइते भएकी आशालाई...

अस्तित्व जोगाउने संघर्षमा ल्याण्डलाइन, १० वर्षमा पनि भएनन् १ लाख ग्राहक

अस्तित्व जोगाउने संघर्षमा ल्याण्डलाइन, १० वर्षमा पनि भएनन् १ लाख ग्राहक
काठमान्डाैं / नेपालमा डेढ दशक अघिसम्म निकै लोकप्रिय रहेको आधारभूत टेलिफोन सेवा अर्थात् पब्लिक स्वीच्ड टेलिफोन नेटवर्क (पीएसटिएन) यतीबेला अस्तित्व जोगाउने संघर्षमा छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै दिँदै आएको यो सेवा मोवाइल सेवामा भएको तीब्र विकाससँगै ग्राहक र कम्पनी दुवैको प्राथमिकतामा परेको छैन । पछिल्ला मोबाइल प्रविधिले पीएसटीएन सेवाको बजार हिस्सा खोसिएको छ । सेवाप्रदायक कम्पनी...

अवैध हतियारको कारोबार गर्ने मोरङबाट दुई जना पक्राउ

अवैध हतियारको कारोबार गर्ने मोरङबाट दुई जना पक्राउ
विराटनगर / अवैध हतियारको कारोबार गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको कटहरीबाट प्रहरीले हतियराको कारोबार गरेको आरोपमा सुरज भन्ने बि.के. भगतलाई शनिबार पक्राउ गरेको हो । प्रहरीले उनलाई छठ पूजाको राती पक्राउ परेको हो । सांगीतिक कार्यक्रममा होहल्ला गरेपछि लफडा गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनको शरीर चेकजाँचको क्रममा उनको साथबाट पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ...

इटहरीमा जालपा पेट्रोल पम्प अगाडि सवारी दुर्घटना हुँदा २२ जना घाइते

इटहरीमा जालपा पेट्रोल पम्प अगाडि सवारी दुर्घटना हुँदा २२ जना घाइते
इटहरी / इटहरी स्थित पुर्व पश्चिम लोकमार्गमा रहेको जालपा पेट्रोल पम्प अगाडि सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका छन । सोमबार दिउसो करीब ४:१० बजे तिर पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ज २८३५ नम्बरको म्याजिक र विपरित दिशाबाट आउँदै गरेको को २ ह ५९३ नम्बरको ट्याम्पो एक आपसमा ठक्कर खादा ट्याम्पोमा सवार र म्याजिकमा सवार २२ जना घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ...