लागुऔषधसहित तीन जना पक्राउ
विराटनगर / मेरङको उर्लाबारी नगरपालिका–७ बाट बिहीबार प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३२ प ६४८५ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक
पथरीशनिश्चरे नगरपालिका–२ का २६ वर्षीय अनुज राई पक्राउ परेका हुन् । राईको साथबाट १७ एम्पुल लुपिजेसिक, १७ एम्पुल डाईजापाम र १९ एम्पुल प्रोमोजोन बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोरङको ...




