सातदोबाटोमा स्कुटरको डिक्कीबाट २ लाख चोर्ने पक्राउ

सातदोबाटोमा स्कुटरको डिक्कीबाट २ लाख चोर्ने पक्राउ
काठमाडौं । ललितपुरस्थित सातदोबाटो चोकमा रोकिराखेको स्कुटरको डिक्कीबाट २ लाख रुपैयाँ नगद चोर्ने व्यक्तिलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ ।  केही समयदेखि काठमाडौं उपत्यकाभित्र भएका विभिन्न प्रकारका चोरी गर्ने कार्यमा व्यक्तिहरुलाई खोजीकार्य गर्ने क्रममा स्कुटरको डिक्कीबाट नगद चोर्ने मोहन मगर भन्ने मोहन खत्री पक्राउ परेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । ...

चार दिनसम्म ढुंगामा च्यापिएका व्यक्तिको उद्धार

चार दिनसम्म ढुंगामा च्यापिएका व्यक्तिको उद्धार
कम्बोडियाको एउटा गुफामा चार दिनसम्म फसेका व्यक्तिको उद्धार गरिएको छ। चमेराको विष्टा संकलन गर्न हिँडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुंगाबीच च्यापिएका थिए। बिबिसीका अनुसार आइतबारदेखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी सुरू गरेका थिए। प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रममा ढुंगाबीच फसेका थिए। सुम खाना, पानी बिना त्यो गुफामा संघर्ष गरिरहेका थिए। ...

नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ

नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ
नगढी / नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरण सहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । ...

३ लाख बराबरको अबैध समान बरामद

३ लाख बराबरको अबैध समान बरामद
झापा / झापाको भद्रपुर नगरपालिका-१० लेखनाथ चोकबाट अन्दाजी ३ लाख बराबरको अबैध समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज बिहान साँढे ९ बजे भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको कुर्था सुरुवाल, सर्टको टोल कपडा र सारी गरी उक्त मुल्य बराबरको अबैध समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालय बुझाईएको उक्...

बलात्कारमा मिलापत्र गराउने सात जना पक्राउ

बलात्कारमा मिलापत्र गराउने सात जना पक्राउ
रंगेली नगरपालिका–९ की सुस्त मनस्थितिकी १६ वर्षीय किशोरीमाथि गत असार २० गते राति भएको बलात्कारको घटनालाई मिलापत्र गराएर सामसुम पार्ने र लेनदेनमा अपराध टुँग्याउन खोज्ने गाउँका १० जना अगुवा मध्ये सात जना पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय...

गाउँपालिका अध्यक्षसँग दुई करोड माग्दै धम्क्याउनेलाई स्वयम्भूमा प्रहरीले गोली चलायो

गाउँपालिका अध्यक्षसँग दुई करोड माग्दै धम्क्याउनेलाई  स्वयम्भूमा प्रहरीले गोली चलायो
प्रहरीले काठमाडौंको स्वयम्भूको बिजेश्वरी हाउजिङमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ। टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो। बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर महानगरीय अपराध महाशाखाले नियन्त्रण लिएको हो। रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द...

नाै लाख घुससहित सिनियर डिभिजन इन्जिनियर पक्राउ

नाै लाख घुससहित सिनियर डिभिजन इन्जिनियर पक्राउ
 नाै लाख रूपैयाँ घुससहित सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल पक्राउ परेका छन्।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टिमले अहिले बिहीबार साँझ साढे ७ बजे इन्जिनियर पोखरेललाई घरबाटै पक्राउ गरेको हो। सडक डिभिजन कार्यालय पोखरा प्रमुखमाथि विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदारसँग घुस लिएको आरोप छ। अख्तियारको टोलीले सरकारी आवासमै उनलाई नौ लाख घुससहित पक्राउ गरेको हो।   ...

झापामा चिर्पट प्रहार गरी बुबाको हत्या

झापामा चिर्पट प्रहार गरी बुबाको हत्या
झापा / झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुबालाई चिर्पट प्रहार गर्ने ३० वर्षीय प्रकाशला...

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
नेपालगञ्ज / बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ । भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको आधारमा उनीहरुको उद्धार प्रयास ...

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
नेपालगञ्ज / बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ । भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको आधारमा उनीहरुको उद्धार प्र...