विप्लवको निसानामा शैक्षिक संस्था : सुनसरीको दुई शैक्षिक संस्थामा बम विस्फोट
इटहरी/ प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम विस्फोट गराएका छन् । बिहीबार मध्यराती विप्लव समूहले सुनसरीको इटहरी उपमहानगरपालिका स्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिका स्थित दिल्ली पब्लिक स्कुलमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्याल सुनसरीले जनाएको छ । सुनसरीमा रहेको सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहि...











