मोरङ प्रशासन र मालपोतबाट २९ जना ‘बिचौलिया’ पक्राउ
विराटनगर । विराटनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रहरीले बिचौलिया काम गरी सेवाग्राहीलाई हैरानी दिएको आरोपमा २९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आज (मंगलबार) ती दुई कार्यालयबाट उनीहरुलाई पक्राउ गरेको हो । बिचौलियाको रुपमा सक्रिय भइ दुःख र हैरानी दिएको गुनासो आएपछि निगरानी गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खट...











