आज साउन महिनाकाे अन्तिम सोमबार, धरानको पिण्डेश्वरमा भक्तजनहरूकाे भिड
धरान / आज साउन महिनाका अन्तिम सोमबार । आजबाट बोलबम मेला सकिदैछ । बोलबमको अन्तिम सोमबार प्रदश नं. १ मा रहेका शिवालयहरुमा भक्तजनरुको अत्याधिक भीड भएको पाइएका छ । सुनसरीकाे धरान १४ मा रहेको पिण्डेश्वर मन्दिरमा समेत अन्तिम सोमबार भक्तजनहरुकाे अत्याधिक भीड रहेको छ ।
पिण्डेश्वर बाबा धाम समितिले साउन महिनाभित्र यस बर्ष ५ लाख भक्तजन आउने अपेक्षा गरे पनि ४ लाख भक्तजन मात्र आएको बताएको छ । यहाँ गत ...








