,त भेटिएकी शिक्षिकाको सु,सा,इ,ड नोट : अर्काको श्रीमान् र बुवा भइसकेकोसँग जीवन जिउन सकिएन
धनगढी – डोटीमा शिक्षिका मृत भेटिएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि) पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपेन्द्र पालले मृतक पक्षले दिएको किटानी जाहेर...











