गृहमन्त्री ओमप्रकाश अर्यालले आफूवि’रु’द्ध ष!ड्’यन्त्र र सामाजिक सञ्जालबाट बु’लि’ङ भइरहेको बताएका बेला मेयर बालेन साह निकट युवाहरूले उनलाई ह’टाउन दबाब दिने उद्देश्यले अभियान चलाएका छन्। मेयर साहकै कानूनी सल्लाहकार रहेर मन्त्री बनेका अर्यालले बालेनका निर्देशनअनुसार केपी शर्मा ओली लगायतलाई प!क्रा’उ नगरेपछि स’म्बन्ध बि’ग्रिएको बताइएको छ। बालेनले हालै प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी अर्याललाई हटाउन द’बाब दिएको स्रोतले जनाएको छ। बालेन निकट समूहहरूले सामाजिक सञ्जालमा ‘का’यर गृहमन्त्री रा’जीनामा दे’ भन्ने ट्रेण्ड चलाइरहेका छन्। उता, गृहमन्त्री अर्यालले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा राजनीतिक द’बा’बका संकेत गरेका थिए। सरकारले भने ओली र लेखक लगायत माथि का’र’बाही गर्न जाँचबुझ आयोगको सिफारिसपछि मात्र सम्भव हुने अडान लिएको छ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
विज्ञान पढ्न शिक्षादीपमा विद्यार्थीको आकर्षण, ८ सय सिटका लागि तीन गुणा बढी प्रतिस्पर्धा
शिक्षादीप कलेज मा कक्षा ११ विज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूको उल्लेखनीय भिड देखिएको छ । प्रदेशकै अग्रणी शैक...
कोशीमा शैक्षिक परामर्श ऐनको तयारी, इक्यानले बुझायो मुख्यमन्त्रीलाई १५ बुँदे सुझाव
झापा : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्श क्षेत्रलाई समेट्नुपर्...
एसइई नतिजा : देशभरबाट कति विद्यार्थीले ल्याए ४ जिपिए ?
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै जाँदा जिपिए ४ ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढे...
विराटनगरलाई एजुकेसन हब बनाउने अभियानमा ‘मार्टर्स मेमोरियल’, सिएम श्रेष्ठ प्रिन्सिपल नियुक्त
विराटनगर / विराटनगरस्थित Martyrs Memorial College को प्रिन्सिपलमा शिक्षासेवी सिएम श्रेष्ठ पदस्थापित भएका छन्। दुई दशकभन्...
निमुवा ट्राफिक द्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण
विराटनगर । मोरङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानमा जेब्रा...
कोशीमै ‘साइन्स हब’ बन्दै अरनिको, एमबीबीएस र इन्जिनियरिङ छात्रवृत्तिमा पनि अब्बल
विराटनगर / विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले विज्ञान शिक्षामा आफ्नो अलग पहिचान बनाउँदै कोशी प्रदेशकै अग्रण...
















