चाड पर्वको मध्यनजर गर्दै कैदी बन्दीलाई सामाग्री वितरण
लायन्स क्लव अफ इटहरी मनोकामनाले तिजलाई लक्षित गरी विराटनगरमा रहेको कारागारका महिला कैदी बन्दी तथा उनीहरुका बालवालिकालाई खाद्यान्न तथा श्रृंगारका सामाग्रीहरु वितरण गरेको छ ।
कारागारमा कैदी बन्दी जिवन विताइ रहेका एक सय बढी महिला तथा उनीहरुको बालबालिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथी मोरगंका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी , लायन्स क्लव अफ नेपाल डिष्ट्रिक थ्रिटु फाइभ ए वनका डिष्ट्रि...











