झापाको सुरुङ्गा १ स्थित  बस दुर्घटना हुँदा एक जनाको मृत्यु  १४जना यात्रु  घाइते बनेका छन । पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटीलाई सोहि दिशा तर्फ जादै गरेको को १ ख ७२०४ नम्बरको यात्रुबहाक बसले पछाडिबाट ठक्कर  दिँदा बस दुर्घटना  भएको हो ।

मृत्यु हुने झापा भद्रपुर ९ की २६ बर्षिय सुजन पोखरेल हुन्  ।दुर्घटनामा घाइते बनेका  विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया