बैंकले ल्यायो नयाँ नियम : अब एटिएमबाट २० हजार भन्दा बढी निकाल्न नपाइने

बैंकले ल्यायो नयाँ नियम : अब एटिएमबाट २० हजार भन्दा बढी निकाल्न नपाइने
चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ । यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढ...

मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार

मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार
मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो । झडपमा प्रहरीबाट छ राउण्ड अश्रु ग्यास तथा दु...

खुकुरी हानेर फरार भएका गान्टे ३ वर्षपछि पक्राउ

खुकुरी हानेर फरार भएका गान्टे ३ वर्षपछि पक्राउ
काठमाडौं– २३ असार २०७३ मा काठमाडौंको गोकर्णेश्वर माकलबारीमा भएको एक घटनाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गान्टे भनिने प्रकाश गोले छन् । सिन्धुपाल्चोकको गुन्सा घर भएका गोले समेतले २३ असार २०७३ मा काठमाडौंको गोकर्णेश्वर बस्ने सम्बर बहादुर तामाङमाथि खुकुरी प्रहार गरेका थिए । उक्त घटनामा गान्टे भनिने गोलेका अतिरिक्त भेजा किरण तामाङ भनिने किरण श्रेष्ठको समेत...

सुन्दर परिवार एकै छिनमा सकियो अमेरिकामा यी नेपालीको, बुवाआमा छोरी ज्वाई भेट्न पुगेका उनीहरु पनि उतै अस्ताए ! (फोटो सहित)

सुन्दर परिवार एकै छिनमा सकियो अमेरिकामा यी नेपालीको, बुवाआमा छोरी ज्वाई भेट्न पुगेका उनीहरु पनि उतै अस्ताए ! (फोटो सहित)
काठमाडौं । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको निधन भएको छ भने दुई जना घाइते भएका छन् । निधन हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीया छोरा घाइते भएका छन् । दुबैको अवस्था गम्भीर रहेको छ ।   प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा ...

कृषिमन्त्री खनाललाई नै डेंगु रोग,ग्राण्डी अस्पतालमा भर्ना

कृषिमन्त्री खनाललाई नै डेंगु रोग,ग्राण्डी अस्पतालमा भर्ना
डेंगु रोगका कारण नेपालीहरु पीडित भईरहेका बेला एक जना मन्त्रीलाई नै उक्त रोग लागेको छ । केन्द्रीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु रोग लागेको हो । रोग लागेपछि उनी अस्पताल भर्ना भएका छन् । निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखा परेपछि मन्त्री खनाल ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् । अस्पतालका अनुसार, मन्त्री खनाललाई डेंगु देखिएको ...

धरानमा यसरी हुदैँछ गोप्य रुपमा यौनधन्दा

धरानमा यसरी हुदैँछ गोप्य रुपमा यौनधन्दा
धरान । इटहरी तथा विराटनगरबाट बसाई सरेर यौनकर्मी महिलाहरु धरान केन्द्रित हुन थालेको स्रोत्रले बताएको छ । केहि होटलहरुको सेटिङमा यौनकर्मी महिलाहरु धरान बसाई सरेको प्रहरी स्रोत्रले बताएको छ । पर्यटकीय गन्तव्य धरान यौनधन्दाले बदनाम हुन थालेको पाईएको हो । इटहरी र विराटनगरमा प्रहरीले केहि कडाई गरे पछि यौनकर्मी महिलाहरु बसाई सरेर धरान जान थालेको प्रहरी नै बताउँछ । धरानमा केही होटल व्यवसायीहरुले युवत...

नयाँ पर्यटनमन्त्रीको आगमन पछि यसरी फेरियो अन्तरराष्ट्रिय विमानस्थलको मुहार

नयाँ पर्यटनमन्त्रीको आगमन पछि यसरी फेरियो अन्तरराष्ट्रिय विमानस्थलको मुहार
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै पहिलो बुटिक एयरपोर्टको रुपमा बिस्तार गर्ने काम तीब्र गतिमा अगाडी बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी यतिबेला नेपाली मौलिकता झल्कने गरी सजावट गर्न थालिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र ...

सरकारले पत्रकारितामा राजनितिक हस्तक्षेप

सरकारले पत्रकारितामा राजनितिक हस्तक्षेप
पत्रकारितामा राजनितिक हस्तक्षेप तथा सञ्चार क्षेत्रमा सरकारले नियन्त्रण गर्न खोजेको प्रति आपत्ति जनाउदै नेपाल प्रेस युनियन सुनसरीले जिल्ला प्रशासन कार्यलय मार्फत सञ्चार मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सुदुरपश्चिम प्रादेशिक दिपायलमा रेडियो नेपालमा लामो  समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाईनु अनुचित भएको भन्दै नेपाल ...

गाउँपालिकाको कार्यालयमा आगजनी

गाउँपालिकाको कार्यालयमा आगजनी
लहान / सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान पश्चात मात्र थप ...

वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ

वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ
भद्रपुर / झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झ...