बिराटनगरमा एक युवती मृत फेला,भित्री बस्त्रमा भेटियो लागुऔषध
बिराटनगरमा एक युवती मृत फेला,भित्री बस्त्रमा भेटियो लागुऔषध
बिराटनगर । नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगरमा सोमबार दिउँसो एक युवती मृत फेला परेकी छन् । मृत फेला परेकी युवतीको साथबाट लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।
मृतकले लगाएको भित्री वस्त्रभित्र मलद्वारको भागबाट लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ । मृत फेला परेकी युवतीको पहिचान खुल्न बाँकी छ । हुलिया परिपत्र गर्दै प्रहरीले घटनाको अनुसन्...