ओलीको अभिव्यक्तिपछि दाहालसँग दूरी, पुराना सहमति कार्यान्वयनमा ओलीको वेवास्ता

ओलीको अभिव्यक्तिपछि दाहालसँग दूरी, पुराना सहमति कार्यान्वयनमा ओलीको वेवास्ता
काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए । शनिबार मध्याह्नदेखि आइतबार बिहानसम्म उतै बसेका अध्यक्ष दाहाल फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे, करिब २ घ...

पार्टी मिले, मिलेनन् सांसदः दलका पदाधिकारी पूर्ववत् कार्यालयमै

पार्टी मिले, मिलेनन् सांसदः दलका पदाधिकारी पूर्ववत् कार्यालयमै
काठमाडौं / संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन लगायो। तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो। तर, रातारात तयार पारिएको कोठा एक वर्षदेखि अलपत्र छ। उनले तत्कालीन माओवादीलाई छुट्याइएको भवनबाटै काम गर्दै आएका छन्। राष्ट्रियसभा दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईका लागि पनि कार...

दबाब र धम्कीसँगै बलात्कार पीडित अदालतमै बेहोस

दबाब र धम्कीसँगै बलात्कार पीडित अदालतमै बेहोस
विराटनगर / पैसाको प्रलोभन देखाउँदै पीडक पक्षले विभिन्न खाले दबाब र धम्की दिएपछि बलात्कारबाट पीडित बनेकी युवती आइतबार जिल्ला अदालत मोरङमा बेहोस भएर ढलेकी छन् । सात महिना अघिको घटनामा पीडित बनेकी युवती बकपत्रका दिन इजलासमै बेहोस भएकी हुन् । दबाब र धम्की पीडक पक्षले दिएपछि तनाव थेग्न नसकेर युवती अदालतमै बेहोस भएको पीडित पक्षको भनाइ छ । युवतीका आफन्तले बलात्कार जस्तो जघन्य अपराध पैसामा ...

ठूला आवाज निकालेर र स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गरिने

ठूला आवाज निकालेर र स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गरिने
  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महाशाखाले कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने, स्वरुप परिवर्तन गरेर लापर्वाही ढङ्गले तथा दायाँ बायाँ गरी मोटरसाइकल चलाउने काम कानुन विपरीत भएकोले यस्तो तरीकाले ...

नेपालबाट दिल्ली लागी छुटेको बस लखनउमा दु’र्घटना, दुई दर्जनभन्दा बढी घा’इते

नेपालबाट दिल्ली लागी छुटेको बस लखनउमा दु’र्घटना, दुई दर्जनभन्दा बढी घा’इते
नेपाल बाट नयाँ दिल्लीको लागी छुटेको यात्रुबहाक बस लखनउमा दुर्घ’टना भएको छ । दुर्घ’टनामा परी दुई दर्जन भन्दा बढी यात्रु घा’इते भएका छन् । घा’इते हुनेमा धेरैजसो नेपाली नागरिक रहेको बताइएको छ । घा’इतेहरूलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार बिहान भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउ स्थित इकाना स्टेडियम नजिकै ट्रकस...

करिब तीन लाख मूल्य बराबरको कुखुरा नष्ट

करिब तीन लाख मूल्य बराबरको कुखुरा नष्ट
प्रहरीले मोरङको सुनवर्षी नगरपालिकामा भारतबाट अवैध रुपमा नेपाल ल्याइएको करिब ३ लाख मूल्य बराबरको कुखुरा नष्ट गरेको छ । आइतबार बिहान ५ बजे प्रहरीको टोलीले सुनवर्षी नगरपालिका वडा नं. ८ विश्वकर्मा टोलका नवि हुसेनले भारतबाट ल्याएको कुखुरा नष्ट गरेको प्रहरीले जनाएको छ । उनको कुखुरा फारममा भारतबाट अवैध रूपमा भित्र्याईएको ठूलो कुखुरा १ सय १० वटा, कुखुराको चल्ला १ हजार ५० वटा र केही दिन हुर्केको चल्ला १...

कुखुराको मासु पखालेर खानु खतरनाक

कुखुराको मासु पखालेर खानु खतरनाक
 फोहोर तथा ब्याक्टेरिया र किटाणुका कारण मानिसहरू कुखुराको मासु पखालेर खाने गरेको पाइन्छ । तर, मासु पकाउनुअघि पखालेर खानु स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ । कुखुराको मासुलाई पकाउनुभन्दा अघि पखालेर खाँदा फुड पोइजनिङको जोखिम बढ्न सक्छ । कुखुराको मासु पखाल्दा फूड पोइजनिङको जोखिम बढ्ने हालै एक अध्ययनले पुस्टि गरेको छ । बेलायतमा गरिएको अध्ययनका अनुसार कुखुराको मासुलाई पखालेर पकाउने गर...

चाँदीको गरगहनासहित मोरङका एक युवक पक्राउ

चाँदीको गरगहनासहित मोरङका एक युवक पक्राउ
प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ। भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो। विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री ३० थान र बाला १२ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक...

ललितपुरमा रोकिराखेको २ वटा बसमा आगलागी

ललितपुरमा रोकिराखेको २ वटा बसमा आगलागी
काठमाडौं । ललितपुर महानगरपालिका-१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ११ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए । आगलागीबाट पार्किङ गरिराखेको बा३ख १३८९ र बा३ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भ...

भोजपुरमा युवतीको विभत्स हत्या

भोजपुरमा युवतीको विभत्स हत्या
भोजपुर / षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ । हाटबाट फर्किँदै गरेका क...