खोलाले बगाएर एक मजदुरको मृत्यु

खोलाले बगाएर एक मजदुरको मृत्यु
पाँचथर र ताप्लेजुङलाई सिमाना छुट्याएर बग्ने इन्द्रावती खोलाले बगाएर एक मजदुरको मृत्यु भएको छ । पाँचथरको याङवरक गाउँपालिका ३ ओयाममा निर्माणाधीन इङवा हाइड्रो पावर कम्पनीमा कार्यरत भारत घर भएका करिब ४० वर्षीय बैकुण्ठ बिहारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीका अनुसार उनी इङवा हाइड्रो प्रालिमा मिक्चर चलाउँदै आएका थिए । प्रहरीका अनु...

झापाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ

झापाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ
इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ झापा गाउँपालिका-१ सालमारास्थित झुलुङे पुल बगानमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले साईकल यात्री भारत किसनगंज कुतवाभिट्टाका ४० वर्षीय जुलमात हुसेन र साईकल पछाडी सवार २० वर्षीय तोसिफ आमललाई १७ ग्राम २२० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित नियन्...

सुरक्षित मातृत्वको अभाव

सुरक्षित मातृत्वको अभाव
नेपालको संविधानको धारा ५१ (ञ)को ३ मा प्रजनन अवस्थामा आवश्यक सेवासुविधा उपभोगको सुनिश्चितता गर्ने उल्लेख छ । यो राज्यका नीतिसम्बन्धी व्यवस्था हो । सोहीअनुसार महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार ऐन पनि छ । ऐनले ‘आकस्मिक प्रसूति सेवा’ गर्भावस्था, प्रसूति अवस्था र सुत्केरी अवस्थामा कुनै जटिलता देखा परेमा त्यस्ता जटिलता व्यवस्थापन गर्न चौबिसैघण्टा उपलब्ध हुनुपर्ने व्यवस्था गरेक...

चोरी गरेको अभियोगमा विभिन्न स्थानबाट ४ जना पक्राउ

चोरी गरेको अभियोगमा विभिन्न स्थानबाट ४ जना पक्राउ
चोरीमा संलग्न रहेको अभियोगमा चार जनालाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी डोगडा केदार गाउँपालिका–२ घर भई काठमाडौं कलंकी बस्ने २३ वर्षीय निराजन महरा, भारत हावडा घर भई काठमाडौं संकटा बस्ने २८ वर्षीय सुजित कर, भारत मोतिहारी घर भई काठमाडौं ओमवहाल बस्ने ३० वर्षीय सेफ अलि आलम र काभ्रे...

चार मन्त्रीले सिंगो देशको ध्यान तान्दैछौं : रवि लामिछाने

चार मन्त्रीले सिंगो देशको ध्यान तान्दैछौं : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् । शुक्रवार पार्टी स्थापना दिवसको अवसरमा लामिछानेले सामाजिक सञ्जालमार्फत कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन नसक्ने बताए । ‘रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उद्देश्यमा अडिग छौँ, गन्तव्यमा स्पष्ट छौँ। कुरा बाटोको हो। बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ। आम नागरिक ...

झापामा बाढीले बगाएर एक पुरुषको मृत्यु

झापामा बाढीले बगाएर एक पुरुषको मृत्यु
 झापाको रतुवा खोलाको बाढीले बगाउँदा बिहीबार एक पुरुषको मृत्यु भएको छ । बाढीले बगाउँदा झापाको दमक नगरपालिका १ स्थित सरस्वती टोलका ५३ वर्षका मोहन रामदामको मृत्यु भएको हो । खोलामा बग्दै आएको शव दमक ७ को रतुवा पुल नजिकै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

आज अन्तर्राष्ट्रिय योग दिवस

आज अन्तर्राष्ट्रिय योग दिवस
दशौँ अन्तर्राष्ट्रिय योग दिवस आज मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक...

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरू गरिएको छ ।  तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि  सात किलोमिटर बाँकी रहने छ । सडक कालोपत्र गर्न...

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ
झापाको मेचीनगरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । राजवंशीले ती किशोरीलाई सोही नगरपालिका-९ मागुरमाडी सामुदायिक वनमा आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश...

पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप

पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप
जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपीभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपीभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ । गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपीभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी द...