कोशी प्रदेशमा एमालेद्वारा आन्दोलन घोषणा
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले सरकारलाई ‘असंवैधानिक’ र ‘प्रतिगमनकारी’ भएको आरोप लगाउँदै आन्दोलनमा उत्रने घोषणा गरेको छ । मंगलबार एमाले प्रदेश कमिटीले विराटनगरमा आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलन गरेरै एमालेले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाएको छ ।
कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशका १४ वटै जिल्लामा प्रदर्शन गर्ने जनाएका छन् । भर्खर...











