विराटनगरमा डिजिटल पेन्ट्सको स्मार्ट डिलरकाे शुभारम्भ
विराटनगर / विराटनगरमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर “त्रिशक्ती रङ्गमहल” को औपचारिक शुभारम्भ भएकाे छ। यो कार्यक्रम आइतबार विशेष समारोहका बिचमा सम्पन्न भएको हो। त्रीशक्ती रङ्ग महलका सञ्चालक मिलन दहाल र भरत अधिकारका अनुसार, यस डिलरको उद्देश्य विराटनगर, बुढिगङा र आसपासका ग्रामीण क्षेत्रहरूमा रङ्गसम्बन्धी सेवाहरू प्रदान गर्नु हो। यस डिलरलाई लगभग ३० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको छ।
उद्घाट...











