बिवाह समारोहमा सहभागी हुन जाँदा चढेको कार ठोक्कियो, एकै परिवारका पाँच व्यक्तिको मृ त्यु
मंसिर १। भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृ त्यु भएको छ । एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दु र्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ । एक बिवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घ टना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृ त्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । यस समा...











