वनमा पनि ९० प्रतिशत कर लगाएपछि उपभोक्ता महासंघको विरोध

वनमा पनि ९० प्रतिशत कर लगाएपछि उपभोक्ता महासंघको विरोध
काठमाडौँ ।  सामुदायिक वन उपभोक्ता महासंघले आम्दानीको ९० प्रतिशत कर तिर्नुपर्ने कानुनी व्यवस्थाप्रति विरोध जनाएको छ । मुलुकमा कायम तीनै तहको आँखा सामुदायिक वनमा लागेपछि करको भार बढेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ ले शुक्रबार विराटनगरमा विरोध प्रदर्शन गरेको छ । सामुदायिक वनमा लगाएको करको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन गर्दै उपभोक्ता समिति । तस्बिर स् देवनारायण साहरकान्तिपुर ...

बसको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु, एक घाइते

शुक्रवार बिहान  धनुषामा बसले मोटरसाइकललाई  ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जनकपुरधामबाट विराटनगर जाँदै गरेको बसले लक्ष्मिनिया गाउँपालिका वडा नं. ६ निकालमा ज ९ प ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई मध्ये एकको मृत्यु भएको हो भने एक जना घाइते भएका हुन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक  धनुषा जिल्लाको जनकपुरधाम उपमहा...

आलमलाई थुनामा राख्ने फैसला

रौटहटमा  १२ वर्ष अघी गरिएको बम बिस्फोटको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका निलम्बित सांसद आफताब आलमलाई थुनामा राख्ने फैसला भएको छ । जिल्ला अदालत रौतहटमा  एक हप्ता भन्दा बढी समय देखी चलिरहेको थुनछेक बहसमा उनी दोषी ठहर  भएपछी  उनलाई  पूर्पक्षका लागि थुनामा राख्ने फैसला भएको हो । शुक्रबार उनको थुनछेक बहस सकिएपछी  रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासलेउनलाई थुनामा राख्न...

आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा तरुण दलद्वारा नेपालगन्ज बन्द, जनजीवन प्रभावित

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सम्बद्ध नेपाल दरुण दलले आज (शुक्रबार) बाँकेमा बन्द आह्वान गरेको छ । आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा तरुण दलले विरोध प्रदर्शन गर्दै बन्द आह्वान गरेको हो । कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगञ्जबाट तरुण दल नेपालगञ्जका सभापति सन्दीपजंग शाहसहित ४ जनालाई पेस्तोलसहित पक्राउ गरेको थियो ।  उक्त हतियार प्रहरीकै भएको र आफ्ना कार्यकर्...

चोरीका गाडीसहित दुई जना पक्राउ

चोरीका गाडीसहित दुई जना पक्राउ
चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो । उनीहरुबाट बा२१च ८७१४ र बा१८च ३१३८ नंको स्कर्पियो तथा बा११च ९७९४ नंको निजी कार बरामद गरिएको छ । उनीहर...

किशोरी भगाउने युवक पक्राउ

किशोरी भगाउने युवक पक्राउ
उदयपुर- उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाको आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मङ्गलबा...

पत्रकार शर्माको नयाँबानेश्वरमा निधन !

पत्रकार शर्माको नयाँबानेश्वरमा  निधन !
नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको उपचारको क्रममा काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको छ । बोनम्यारोमा समस्या आएपछि चार महिना अगाडि अस्पताल भर्ना हुनुभएका २३ वर्षीय शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा आज निधन भएको हो । उहाँको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ । छ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा...

धान्नै गाह्रो भो भान्साः सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो

धान्नै गाह्रो भो भान्साः सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो
काठमान्डाैं / पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको छ । तरकारीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउनसमेत हम्मेहम्मे परेको छ कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रुपमा हेर्ने गरिएको भए पनि ...

अस्तव्यस्त यातायात व्यवस्था कार्यालयः सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती

अस्तव्यस्त यातायात व्यवस्था कार्यालयः सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती
ललितपुर / यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिहीबार गोरखापत्रको स्थलगत रिपोर्टिङ टिम कार्यालय पुग्दा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखियो । सीधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन । अनि सेवाग्राही बाध्य हुन्छन् दलालको सहयोग लिन । सेवाग्राही जब दलालको सहयोग लिन्छन् अनि उनीहरू लाइन बस्नु पर्दैन, सीधै काउन्टरमा प्रवेश पाउँछन् । यातायात व...

धेरै कानुन व्यवसायीका कारण आलमको बहस लम्बियो

धेरै कानुन व्यवसायीका कारण आलमको बहस लम्बियो
काठमान्डाैं / कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताब आलमको बहस अझै लम्बिएको छ । धेरै कानुन व्यवसायीहरुले बहस गर्ने भएको कारण पनि बहस लम्बिएको हो । गत कात्तिक २१ देखि बहस सुरु भएको थियो । छैटौं दिन पनि आलम तर्फका वकिलहरुले बहस गर्दै आएका छन् उक्त थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट पाँच जना वकिलले बहस...