आफ्नै विवाहको कार्ड बाड्दै गरेकी रमिताको लागि काल बनेर आयो टि’प्पर
कञ्चनपुर/ कञ्चनपुरको म’हेन्द्रनगरमा रहेको चम्मन चौकमा टि’प्परको ठ¥क्कर बाट एक यु’वतीको मृ¥त्यु भएको छ । भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरा गरि बस्दै आएकी २० वर्षीय रमिता भट्टको टि¥प्परको ठक्करबाट मृ¥त्यु भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेन्द्र बहादुर चन्दले बताए । भाँ’सी बाट बजार तर्फ आइरहेको से १ क ८८७ नम्बरको टिप्परले साइकलमा सवार रमितालाई ठ¥क्कर दिदा उनको घ¥टनास्थलमै मृ¥त्यु भएको हो ।
...











