विराटनगरमा सिङघिया खोलाको को पुल मुनि एक नवजात शिशु मृत अवस्थामा फेला
विराटनगर /विराटनगरको सिङघिया खोलाको पुल मुनि अन्दाजि दुई महिनाको एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । विराटनगर – कटहरी विचमा रहेको पुल मुनी मृत अवस्थामा भेटिएको शवलाई स्थानियले देखेपछि हाटखोला प्रहरीलाई खबर गरेका थिए ।
मृत अवस्थामा भेटिएको शिशु कसको हो भनेर अहिले नै याकिन हुन नसक्ने प्रहरी ईन्र्चाज अधिकारीले बताए । शिुशुको पोष्टमार्टम पछि मात्र थाहा हुने अधिकारीको भनाई छ ।
मृत अवस्था...










