आफ्नै घाँटी रेटेर आत्महत्या

आफ्नै घाँटी रेटेर आत्महत्या
ईलाम / ईलामको माई नगरपालिका-५ दाहालटारका ४८ बर्षीय राम बहादुर शंकरले आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ६ बजे शंकरले आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले शंकरलाई मृत अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जन...

छथरमा मृत अवस्थामा लम्जेल फेला

छथरमा मृत अवस्थामा लम्जेल फेला
तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका-६ का ५० बर्षीय लिलम लम्जेल छथर गाउँपालिका- ५ को बाटोमा मृत फेला परेका छन् । मंगलवार घरबाट शुक्रवारे बजार तर्फ हिडेका लम्जेल आज बिहान ८ बजे छथर गाउँपालिका-५ को सुदाप जाने बाटोमा मृत फेला परेका हुन् । शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर तर्फ हिडेका लम्जेल बाटोमा नै सुतेको र चिसोका कारण मृत्यु भएको हुन सक्ने स्थानीयवासीहरुले बताएको जिल्ला प्रह...

मकवानपुरको जंगलमा आगोको मुस्लो, विमान दुर्घटना भएको आशंका

मकवानपुरको जंगलमा आगोको मुस्लो, विमान दुर्घटना भएको आशंका
काठमाडौं / मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका– ७ को सिमानामा झन्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको हो । बकैया गाउँपालिका–१२ का वडा सचिव लक्ष्मण घिमिरेलेका अनुसार मुस्लो देखिएको स्थानमा हवाईजहाज खसेको आशंकामा इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडिसकेको ...

गायक रामकृष्ण ढकालकाे सम्बन्ध विच्छेद, छोरीआमासँगै बस्ने

गायक रामकृष्ण ढकालकाे सम्बन्ध विच्छेद, छोरीआमासँगै बस्ने
काठमाडौं / चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच बुधबार सम्बन्ध विच्छेद भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आन्नद श्रेष्ठले जनकारी दिए । निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्। स्रेस्तेदार श्रेष्ठका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको थियाे । उनीहरूबीच सम्बन्ध विच्छेद भ...

२० हजार सवारी चालकलाई कारवाही

२० हजार सवारी चालकलाई कारवाही
पुष ९, दाङ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट रु एक करोड ५५ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७५र०७६ मा ३४ हजार ५१० सवारी चालकको कारवाहीबाट रु एक करोड १३ लाख पाँच हजार राजश्व स...

 ट्रक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु एक जना घाइते ।  

 ट्रक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु एक जना  घाइते ।  
पुस ९, महोत्तरी ।  बुधबार बिहान महोत्तरीमा  ट्रक र मोटरसाईकल एकआपसमा  ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन् । बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेको  ग ६ प १७८९ नम्बरको स्पेण्डर  मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख २६४५ नम्बरको ट्रकले काठमाण्डौं–सडक खण्डको विपी राजमार्गमा ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सिन्धुलीको तिनपाट...

आफ्नै घाँटी रेटेर आत्महत्या

आफ्नै घाँटी रेटेर आत्महत्या
ईलामको माई नगरपालिका-५ दाहालटारका ४८ बर्षीय राम बहादुर शंकरले आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ६ बजे शंकरले आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले शंकरलाई मृत अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

बतासेलेकमा धुँवाको ठूलो मुस्लो विमान दुर्घटना भएको आशंका

बतासेलेकमा धुँवाको ठूलो मुस्लो विमान दुर्घटना भएको आशंका
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा र वैकया गाउँपालिका १२ को सीमामा ठूलो आगोको मुस्लो र धुँवा देखिएको छ । त्यहाँ कुनै ठूलो दुर्घटना भएको आशंकामा प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ । मकवानपुरका वरिष्ठ प्रहरी उपरीक्षक(एसपी) मुकेश सिंहका अनुसार मकवानपुरको चौघडाबाट प्रहरी त्यसतर्फ गएको छ । आगो र धुँवाको मुस्लो देखिएको स्थानमा पुग्न दुई घन्टा लाग्ने उनले बताए । वकैया गाउँपालिका व...

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह
पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधिअनुसार...

छाउपडी हटाउन सरकारको कडा निर्देशन, नहटाए सुविधा रोकिने

छाउपडी हटाउन सरकारको कडा निर्देशन, नहटाए सुविधा रोकिने
गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छाउपडी नियन्त्रण संयन्त्र समिति गठन गरी छाउपडी प्रथा हटाउन नमान्नेलाई राज्यले उपलब्ध गराउँदै आएको सम्पूर्ण सुविधा रोक्न निर्देशन दिएको छ । ...