एक महिनामै रेल आउँदै

एक महिनामै रेल आउँदै
काठमान्डाैं / नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मक...

विदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय, भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ

विदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय, भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ
काठमाडौं / वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ । सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका हुन् । सरकारले म्यानपाव...

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा
राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा १ सय २२ जनालाई सोमबार राजधानीका मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो । उ...

सुन्दरहरैचाका प्रशासकिय अधिकृत दाहाल समृद्ध नगर बनाउन अगाडि…

सुन्दरहरैचाका प्रशासकिय अधिकृत दाहाल समृद्ध नगर बनाउन अगाडि…
मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिकामा  प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालको आज ९ महिनाको कार्यकाल यस नगरमा विताई सक्नु भएको छ  । उहाँ यस नगरपालिकामा सबै अधिकृत भन्दा बढी कार्य काल बिताउने अधिकृतको रुपमा आफुलाई स्थापित गराउन सफल हुनु भएको छ । राजनितिक दबाबमा पर्दै आएका अन्य अधिकृतहरुको सरुवा राजनितिक विवादका कारण नै यस नगरपालिकाबाट सरुवा भएर जाने गर्थे भने तर दाहालले आफुलाई एक कुशल...

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ, पूर्वमन्त्री गगन थापा

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ, पूर्वमन्त्री गगन थापा
दमौली / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको ...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा
काठमाडौं सरकारले भोलि सार्वजनिक विदा दिएको छ । क्रिसमस डे का लागि सरकारले विदा दिएको हो । इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् । विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ । क्रिसमस लगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर...

भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु
धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका-७ का ५२ बर्षीय लाकबर लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान ८ बजे खानेपानीको पाईप मर्मतको लागि पैरेपाटा भिरमा गएकोमा सोही भिरबाट लडेर लिम्बु घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटि गई थ...

महिलाको जेलभित्रै कैदीसँग प्रेम, पछि अश्लील काम

महिलाको जेलभित्रै कैदीसँग प्रेम, पछि अश्लील काम
एक महिला जेल अधिकारीको आफ्नो जेलमा रहेका खतरनाक कैदीसँग प्रेम भयो । उनले ती कैदीसँग भिडियो र फोन कलमा कुरा गर्न थालिन् । यतिमात्र होइन उनीहरु जेलमा ती कैदीको सेलमै अन्तरंग हुन थाले । महिला जेल अधिकारीले ती कैदीलाई चुम्बन गरेको तस्वीर समेत बाहिरियो । अहिले ती महिला जेल अधिकारीलाई अदालतले १२ महिनाको जेल सजाय सुनाएको छ । २७ वर्षकी आयशा गुन नामकी ती महिला जेल अधिकारी र खुर्राम रजाक नामका कैद...

वडाकार्यलयमा लगाए वडा सदस्यले ताला

वडाकार्यलयमा लगाए वडा सदस्यले ताला
खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ को वडा कार्यलयमा वडा सदस्यले ताला लगाएका छन् । बाकाचोल स्थित रहेको वडामा वडाध्यक्ष सन्तबीर तामाङले आफ्नो अनूकुल मात्र काम गरेर भूमीका विहिन पारिएको भन्दै वडा सदस्य जयकुमार तामाङले सोमबार ताला लगाएका हुन् । वडाध्यक्षले सुरुका वर्षदेखि नै वडाका सदस्यसँग परामर्श नै नगरी एकलौटी योजना छनौट गर्ने गरेको, उपभोक्ता समिति आफुखुसी गठन गर्ने गरेकाले विज्ञाप्ती निका...

भ्रामक समाचार प्रती सुन्दरहरैचा नगरपालिकाको आपती

भ्रामक समाचार प्रती सुन्दरहरैचा नगरपालिकाको आपती
सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दाहाल माथि लागेको आरोपको सुन्दरहरैचा नगरपालिकाले खेद प्रकट गरेको छ । आइतबार एक अनलाइन पोर्टलमा नेकपाको गोप्य बैठक कार्यकारी क्वाटरमा, मेयर ढकाललाई असफल बनाउने रणनिती भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारको सोमबार बसेको कार्यपालिका बैठकबाट नगर प्रमुख शिव प्रशाद ढाकालको हस्तारक्षित पत्र सहित एक विज्ञप्ती निकाल्...