गाउँपालिकाका अध्यक्ष अपहरण मुक्त
काठमाडौं । शनिवार राती १२ बजे बिप्लव नेतृत्वको समूहले अपहरण गरेका दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही ३३ घण्टा पछि अपहरणमुक्त हुनुभएको छ ।
उहाँलाई कालिकोट बाट खटिएको सशत्र प्रहरी र नेपाल प्रहरीको सयुक्त सुरक्षाबलले कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा न : १ को छाती भन्ने स्थानबाट अपहरणमुक्त गरेको हो ।
कालिकोट जिल्ला शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द ...








